|
OFFICIAL FACEBOOK PAGE OF RADIO MADI
|
|
CONTACTS & ADDRESS OF RADIO MADI
|
Radio Madi Building, Diwakar Chowk Basantapur Bajar, Madi Chitwan (Nepal)
Phone/Cell Contacts Reception : (+977) 056-693616 Account : 056-693616, 98550-63245 Marketing : 9845-368970, 98550-65690 News : 056-693616, 9845434839, 9845623210 Studio On Air : (+977) 056-69-39-89 SMS : SRM<space>info <space>Compose Your Text Message and Send to 7799
Social Networking Sites Facebook Page: facebook.com/radiomadi Twitter Account: twitter.com/madifm Youtube Channel: youtube.com/radiomadi Meropost Account: meropost.com/radiomadi Skype Username: radiomadi
E-mail Contacts For News & Reporting : madifm@gmail.com Ad. & Official Purpose : info@radiomadi.org.np
|
|
|
ONLINE MESSAGE, REQUEST & DEDICATION
|
|
|
|
|
COMMUNITY RADIO MADI : LOCAL, LIVE & LEADING MEDIA OF MID NEPAL
|
चितवनको माडी स्थित बसन्तपुरमा स्थापित भई अत्याधुनिक डिजिटल ट्रान्समिटरद्वारा भू–सतहबाट १२५ फिट उचाइमा रहेका फोर बे ब्रोडव्यान्ड एन्टेना मार्फत निरन्तर प्रसारण हुँदै आएको रेडियो माडी एफ.एम. १०७ दशमलव ६ मेगाहर्ज दिवाकर सञ्चार केन्द्र, माडी मार्फत सञ्चालित भई सम्पूर्ण माडीबासीको अपनत्व रहेको एक साझा तथा नमुना सामुदायिक प्रसारण संस्थाका रुपमा ग्रामिण सचेतक, सामाजिकीकरणकर्ता र सुचना, समाचार तथा मनोरञ्जनको पर्यायका रुपमा परिचित छ । श्रोताका चाहना र रुची अनुसारका चेतनामुलक, शिक्षाप्रद, जागरणमय, सांगितिक, साहित्यिक, फोन इन तथा लोककल्याणकारी कार्यक्रमहरु सामयिक रुपमा बज्ने यस रेडियोले छोटो समयमै आफूलाई एक परिमल स्थानिय सामुदायिक रेडियोका रुपमा स्थापित गरेको छ ।
मुलतः माडी र वरपरका क्षेत्रहरुका श्रोता केन्द्रित स्थानिय रेडियोका रुपमा सञ्चालित यस रेडियो नेपालका स्वतन्त्र रेडियोहरुमध्ये सर्वाधिक भाषा(नेपाली, थारु, भोजपुरी, मैथिली, उर्दू, अंग्रेजी, दराई, बोटे, मैथिली र हिन्दी गरी कुल १० वटा भाषा)हरुमा कार्यक्रम उत्पादन र प्रसारण गर्ने रेडियोको रुपमा चिनिएको छ र सर्वाधिक सम्पर्क मञ्च(श्रोता क्लब)हरु भएको प्रसारण संस्थाको रुपमा समेत प्रसिद्ध रहेको छ । विकास, पर्यटन र वातावरण पत्रकारिताको उत्कृष्ट नमुनाका रुपमा सम्पूर्णतः स्थानीय जनशक्तिवाट सञ्चालित हुनु तथा ग्रामिण एवं दमित आवाज मुखरित गर्नु पनि यसका विशेषता हुन । Read More...
|
WEEKLY POLLING ON RADIO MADI
|
|
| POST YOUR PUBLIC MESSAGES |
|
|
LOCAL NEWS FROM MADI CHITWAN
|
Archive
|
|
|