प्रदेश ५ का डिआइजी अधिकारी निरीक्षण भ्रमणमा

0

सागर थापा,१८ कार्तिक २०७५
प्रहरी नायब महानिरीक्षक पिताम्बर अधिकारी मातहतका जिल्लाहरुमा सुरक्षा अबस्था बुझ्न निस्केका छन। ५ नम्बर प्रदेशको प्रहरी प्रमुख नियुक्त भएपछी उनले पहिलो पटक जिल्लाको औपचारीक भ्रमण गरेका हुन। उनले शुक्रबार र शनिबार बाँके जिल्लाको विभिन्न प्रहरी चोकीमा पुगेर समग्र शान्ती सुरक्षाको अबस्था बारे बृर्फिङ्ग प्रहरी अधिकारीहरुलाई बृफिङ गरेका थिए। डिआइजी अधिकारीले भम्रणका बखत धेरै कुरा बुझ्ने मौका पाएको बताए।

जनताको शान्ति सुरक्षा लिएर गर्नुपर्ने सुरक्षा योजनामा यस् भ्रमणले सघाउने डिआईजी अधिकारीको बिश्वास छ।प्रहरी किर्याकलाप आवश्यकता र काम गर्दा भैइरहेको चुनोती समेत लाई सन्बोधन गर्ने हिसाबले औपचारीक भ्रमणमा आएका डि आइजी अधिकारीका लागि सबै तयारी पुरा भएको ५ नम्बर प्रदेश प्रहरी प्रबक्ता डिएसपी पुस्प मल्लले जानकारी दिए। डि आइजी ईलाका प्रहरी कार्यालय कोहलपुर संघिय प्रहरी ईकाइ दङ्गा नियन्त्रण गण र जिल्ला प्रहरी कार्यालय बाकेको निरीक्षक लगाएत भ्रमणका क्रममा प्रहरी सुबिधा भौतिक संरचना, प्रहरीको आवस्यकता लगाएत बारे पनि जानकारी लिए। बांके अवलोकन पछी आइतबार डिआइजी कपिलवस्तु पुर्वको जिल्लाहरुमा निरीक्षण गर्ने प्रबक्ता डिएसपी मल्लले जानकारी दिए।

Leave A Reply

Your email address will not be published.