डोल्पाको भेरी नदिमा जिप खस्यो, १० जनाको मृत्यु, उद्धार कार्य जारी

0

कामना डेली, डोल्पा ।
डोल्पा जिल्ला सदरमुकाम दुनईबाट सुपाने तर्फ जाँदै गरेको भे १ च १६ १० नम्बरको जिप दुर्घटना हुँदा १० जनाको ज्यान गएको छ । डोल्पा जिल्लाको ठुलिभेरि नगरपालिकास्थिसडकबाट २५ मिटर तल नदिमा खसेको डोल्पाका एक प्रहरी अधिकारीले जानकारी दिए । मृत्यु हुनेमा ७ जना महिला र ३ पुरुष रहेको बताइएको छ ।
अन्य दुई जना घाइतेहरुको उपचारका लागि जिल्ला अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ ।

Leave A Reply

Your email address will not be published.