नेता नेपालले प्रधानमन्त्री ओलीको गरे प्रशंसा

0

बिहिबार, कार्तिक २२, २०७५

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालले प्रधनमन्त्री केपी ओलीको प्रशंसा गरेका छन् । उनले प्रधानमन्त्रीमा अहिले केपी ओलीको विकल्प सोच्न नसकिने बताएका छन्।

‘रिपोर्टर्स क्लब नेपालको देउसी–भैलो कार्यक्रमलार्य नेता नेपालले प्रधानमन्त्रीमा आफुले आत्म विश्वास पाएको बताए । उनले यो सरकारसँग भिजन भएकाले नेकपाको सरकार, प्रधानमन्त्री ओली नेतृत्वको सरकार सफ हुने बताए ।

‘यो सरकार असफल भयो भने पार्टी असफल भएको देखिन्छ’, नेपालले भने, ‘यो सरकारसँग भीजन र संकल्प छ, प्राथमिकता पनि निर्धारण गरेको छ।’ नेपालले पार्टीमा असन्तुष्टी जनाएर फरक मत राख्दै आएका नेपालले पार्टी एकता प्रक्रिया चाँडै सकिने दाबी गरे।

Leave A Reply

Your email address will not be published.