अज्ञात समूहद्वारा रड प्रहार गरि हत्या

0

बिहिबार, कार्तिक २२, २०७५
हेटौंडा । अज्ञात समुहले हेटौंडा महानगरपालिका १२ मा गए राती फलामको रड प्रहार गरि एक जनाको हत्या गरेका छन् । हेटौंडा उपमहानगरपालिका– ११ र १२ जोड्ने नवलपुरस्थित झोलुङ्गे पुलमा गए राती ४५ वर्षीय रमेश राना मगरको हत्या भएको हो ।

हत्याको आशंककामा प्रहरीले पाँचजनालाई नियन्त्रणामा लिएको जनाएको छ ।

Leave A Reply

Your email address will not be published.