धनगढीमा बालिका करणीको आरोपमा ६८ वर्षीय वृद्ध पक्राउ

0

कात्तिक २५, २०७५|

धनगढी– धनगढीमा ५ वर्षीया बालिका करणीको आरोपमा ६८ वर्षीय वृद्ध पक्राउ परेका छन्।

धनगढी उप–महानगरपालिका ४ कि ५ वर्षीया बालिकालाई करणी गरेको आरोपमा उदयपुर गाईघाट ४ स्थायी घर भएका ६८ वर्षीय स्पन्दन राईलाई जिल्ला प्रहरी कार्यालय कैलालीले शनिबार साँझ पक्राउ गरेको हो।

केही समयदेखि धनगढीमा आफन्तको घरमा बस्दै आएका राईले शनिबार घरमा कोही नभएको समयमा बालिकालाई करणी गरेको आरोप लागेको छ।

पीडित परिवारले प्रहरीलाई उजुरी गरेपछि प्रहरीले वृद्धलाई पक्राउ गरेको थियो।

अहिले बालिकाको स्वास्थ्य परिक्षण गरिएको र त्यसको रिर्पोट

Leave A Reply

Your email address will not be published.