देउखुरीमा एकघरमा अागलागी । २ लाखको क्षति

0

टेक बहादुर पुन ।
कार्तिक २६, लमही । दाङ्गको देउखुरीमा एकघरमा अागलागी हुँदा दुईलाख बराबरको क्षति भएको छ । लमही नगर पालिका ७ कप्तानगञ्ज निवासी देब बहादुर घर्तिको घरमा अागलागी भएको हो । बिद्दुत सर्ट भएर अागलागी भएको ईलाका प्रहरी कार्यालय अमेलियाले जनाएको छ । अागलागी बाट २५ क्विन्टल धान, १० क्विन्टल मकै, लत्ता कपडा र महत्वपुर्ण कागजात जलेर नष्ट भएको पिडित कबिता घर्ती मगरले जानकारी दिनु भएको छ ।
अागोलाई स्थानिय, सुरक्षाकर्मि र दमकलको सहायतामा नियन्त्रणमा लिईएको छ । मानबिय क्षति भने नभएको प्रहरीले बताएको छ ।

Leave A Reply

Your email address will not be published.