दाङमा बस दुर्घटना हुदा १८ जना घाईते(फोटो फिचर)

0

शिवु खनाल, देउखुरी, २ मंसिर । दाङमा बस दुर्घटना हुदा १८ जना घाईते भएका छन । लमही नगरपालिका वडा नम्बर ३ टिकुलिगणमा बस दुर्घटना हुदा घाईते भएका हुन् । भालुवाङ देखि लमही तर्फ अाउदै गरेकाे ना ३ ख ९४७ नम्बरको बस दुर्घटना भएको हाे । थप विवरण अाउन बाकी रहेको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ ।।

Leave A Reply

Your email address will not be published.