‘तिमी अनि म’रोधीमा भेटिदां( भिडियो सहित)

0

कामना डेली मंसिर ३ । नेपाली परम्परामा रोधिको छुट्टै महत्व छ । एक जोडी रोधिमा भेटिँदा के कस्ता बार्तालाप हुन्छन् भन्ने कुरालाई देबी म्युजिकले पछिल्लो समय बजारमा ल्याएको ‘तिमी अनि म’ गीतबाट पाउन सकिन्छ । निश्चल दवाडी र सरिता सारु मगरको प्रस्तुती र आवाजमा रहेको गीतमा शब्द तथा लय सृजना निश्चल दवाडीकै रहेको छ ।

भिडियो तर्फ लाल बहादुर लामाले रेशम, मनोज, लक्ष्मी, सुजिनालाई गीतको तालमा छमछमी नचाएका छन् । गीतका हरेक दृश्यलाई बिष्णु बाँस्तोलाले क्यामेरामा कैद गरेका हुन भने सम्पादन पनि बाँस्तोलाले नै गरेका हुन । म्युजिक नेपालको आधिकारिक युट्युव च्यानलबाट सार्वजनिक भएको गीत ‘तिमी अनि म’ हेरेर प्रतिक्रिया दिनुहोला ।

Leave A Reply

Your email address will not be published.