एक हजार राजस्व तिरेर टेक्टर प्रयोग

0

दाङ, ४ मंसिर
लमही नगरपालिका नगर प्रमुखले राजस्व तिरेर लमही नगरपालिकाको टेक्टर प्रयोग गर्नु भएको छ । सोमबार नगर प्रमुखले लमही नगरपालिका राजस्व शाखामा गएर राजस्व तिरेर टेक्टर प्रयोग गर्नु भएको हो । यस्तै लमही नगरपालिकाको कार्यपालिका बैठकले नगरपालिकाका टेक्टर, टिप्परलाई नगर क्षेत्र भित्र भाडा दिएर आवश्यक काममा लगाउने निर्णय पास गरेको छ । नगर प्रमुख कुलबहादुर केसीले नगरपालिकाको राजस्व फाटमा गएर एक हजारको राजस्व तिरेर टेक्टर प्रयोग गर्नु भएको छ । अन्यथा लमही नगरपालिका राजस्व शाखामा गएर जानकारी लिन सकिनेछ । दिउँसो लमही नगरपालिका क्षेत्र भित्र फोहोर उठाउने काममा टेक्टर प्रयोग हुन्छ, खाली हुदैन, साझँ खालि भएको बेला टेक्टर प्रयोग गरेको नगर प्रमुख केसीको भन भनाई छ ।।

Leave A Reply

Your email address will not be published.