‘मैले पहिलो पटक गाडी देखेको, भर्ति हुन जाँदा सुनौली कटेसी हो’ : गौचन

0

नारायण भट्टराई,४ मंसिर काठमाण्डौ

अग्रजहरुको कुराकानी समेट्ने कार्यक्रम गाउँबस्तीका कथाहरुको नया शृङ्खला सार्वजनिक भएको छ ।

पोखरा महा नगरपालिका १७ मा बसोबास गर्दै आउनु भएका पूर्ण बहादुर गौचन सँग गरिएको कुराकानीमा बिगतमा हुने गरेका रिति रिवाज, परम्परा, बाल्यकालका कुराकानी लगाएतका कुराले कार्यक्रमलाई आझ रोचक बनाएको छ ।

गौचन अहिले एक्लो जिवन बिताइरहेका छन् । गौचनका छोराछोरी, नाती–नातिना सबै प्रदेशमा नै रहेको गौचन बताउँछन् । आउनुहोस एकैछिन उहाँसँग गरिएको कुराकानी हेरौँ ।

Leave A Reply

Your email address will not be published.