प्रेम आलेको “एक हजारको नोटले ”सार्वजनिक( भिडियो सहित)

0

रबिन बिसी
प्युठान,मंसिर८।
प्रियसी म्युजिक प्रालीको प्रस्तुतीमा प्रेम आले मगरको मार्मिक लोक दोहोरी गीत “एक हजारको नोटले ”गीतको भिडियो शुक्रबार सार्वजनिक भएको छ । गीतमा गायक मोहन खड्का र गायिका बिष्णु माझिको आवाज रहेको छ ।
विभिन्न बाध्यता तथा लोभ लालच देखाई बेचिएका चेलिबेटिहरुको पिडादायी एवंम दुखद पल तथा यादहरुलाई समेटेर गीत तयार गरिएको छ । गीतमा बेचिएका चेलिबेटिहरुले भोग्नुपर्ने दु.ंख, कष्ट एवंम पिडालाई शशक्क्त ढंगबाट ब्यक्त्त गरिएको छ। प्रेम आले मगर र मनिष थापा मगरको शब्द तथा प्रेम आले मगरको संगितमा गीत तयार गरिएको हो । गीतको भाव अनुसारको भिडियोलाई बबिता श्रेष्ठले निर्देशन गरेकी छन । मुकेश हुमागाईले छाँयाकन गरेको भिडियोलाई अविनाश डि.सिले सम्पादन गरेका हुन । गीतको भिडियोमा मोडल बिमल अधिकारी,आशा,राजन,र सोभाको अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो

Leave A Reply

Your email address will not be published.