दाङको लमही अस्पताललाई एलईडी प्रदान

0

शिवु खनाल
दाङ, ९ मंसिर
दाङको लमही नगरपालिका वडा नम्बर ७ बनघुस्रीमा स्थित रहे को स्रमाट सिमे न्ट प्रालिले शनिवार एक कार्यक्रमका विच लमही अस् पतालको से वा सुविधा सबै ले थाहा पाउनको लागि डिजिटल डिस्प्ले एलइडी हस् तान्त्रण गरे को छ । ४३ इञ्चको ५१ हजार मूल्य बराबरको एलइडी हिजो एक कार्यक्रमबीच प्रदान गरिएको हो । स्रमाट सिमे न्ट उद्योगका म्याने जर प्रकाश भण्डारीले लमही नगरपालिकाका नगर प्रमुख कुलबहादुर के सी, उपप्रमुख दे वका बे लबासे , अस्पतालका डा. विमले श गुप्तालाई संयुक्तरुपमा प्रदान गर्नुभएको हो । कार्यक्रमको सञ्चालन लमही अस्पतालका अ.हे.व रुपलाल पाण्डेले गर्नुभएको थियो ।।

Leave A Reply

Your email address will not be published.