नेपाल आइडलबाट निलिमा थापा बाहिरिनुको रहस्य खुल्यो( भिडियो सहित)

0

कामना डेली,९ मंसिर २०७५

एपी वान टेलिभिजन पुग्दा नेपाल आइडलबाट बाहिरिएकी निलिमा थापा मगरको अन्तरवार्ता लिनकै लागी प्रत्रकारहरु तथा युट्युवरहरुको ताँती नै थियो । लगभग ९ बजेतिर हाम्रो टोली एपी वानको प्रङ्गणमा पुग्दापनि २० नंबरमा पालो आइपुग्यो ।

अन्ततः २० औँ नंबरको पालो बेलुकी ५ बज्दा आइपुग्यो । थकित मुद्रामा रहेकी निलिमालाई प्रश्न गर्न थालियो ।

अन्रवार्ताका क्रममा निलिमाले आँफु बाहिरिनुको कारण खोलेकी छन् । अब को बन्ला नेपाल आइडल भन्ने हाम्रो प्रश्नमा उनको बिचार राखेकी छन् । निर्णायकहरुको बानी ब्यवाहारको बिषयमा स्पष्ट पारेकी छन् ।

निकै रमाइलो संवाद तपाईँका लागी हेरेर प्रतिक्रिया दिन नभुल्नुहोला ।

Leave A Reply

Your email address will not be published.