नेपाल आइडलबाट निलिमा थापा बाहिरिनुको रहस्य खुल्यो( भिडियो सहित)
कामना डेली,९ मंसिर २०७५
एपी वान टेलिभिजन पुग्दा नेपाल आइडलबाट बाहिरिएकी निलिमा थापा मगरको अन्तरवार्ता लिनकै लागी प्रत्रकारहरु तथा युट्युवरहरुको ताँती नै थियो । लगभग ९ बजेतिर हाम्रो टोली एपी वानको प्रङ्गणमा पुग्दापनि २० नंबरमा पालो आइपुग्यो ।
अन्ततः २० औँ नंबरको पालो बेलुकी ५ बज्दा आइपुग्यो । थकित मुद्रामा रहेकी निलिमालाई प्रश्न गर्न थालियो ।
अन्रवार्ताका क्रममा निलिमाले आँफु बाहिरिनुको कारण खोलेकी छन् । अब को बन्ला नेपाल आइडल भन्ने हाम्रो प्रश्नमा उनको बिचार राखेकी छन् । निर्णायकहरुको बानी ब्यवाहारको बिषयमा स्पष्ट पारेकी छन् ।
निकै रमाइलो संवाद तपाईँका लागी हेरेर प्रतिक्रिया दिन नभुल्नुहोला ।