प्रचण्ड भन्दा बिप्लब र रबि लामिछाने सयाै गुणा क्रान्तिकारी !

0

बिरेन्द्र वली । जिनाबाङ

प्रचण्ड धाेकेबाज हुन् : उनले देशमा १० बर्ष सम्म युद्ध लडाए । युद्धकाे बिचमै हजाराैलाई धाेका दिएर प्रचण्ड सत्तामा सवार भए । उनले संसदीय सत्तामा अात्मसर्मपण गरे ।

अन्ततः प्रचण्डले पारिवारिक सत्ता जमाए । सानाे उदाहरण, जनताकाे मत च्यातेर छाेरी मेयर बनाए । साैता बनेर अाएकी बुहारीलाई मन्त्री बनाए । अाफ्नै भबिस्य नदेखेर एमालेमा पार्टी बिलय गराए ।

प्रचण्डफ देउवा र अाेलीले देशमा केही पनि गर्न सकेनन् । हामी युबाहरुलाई देशमै राेजगारी दिन सकेनन् । त्यसकारण पनि अहिले देशमा राजनीति तर्फ बिप्लब र समाजसेवा अर्थात् संचारजगतबाट रबि लामिछानेकाे जनताले राम्रो अपेक्षा गरेका छन् ।

बिप्लबले अहिले केही गर्छन् कि भन्ने अाशा नेपाली जनमा पलाएकाे छ । किनकी प्रचण्डले नेपाली क्रान्तिलाई धाेका दिएपछि, बिप्लबबाट अाशा गर्नु स्वभाबिक समेत मानिन्छ । बिप्लबकाे पार्टी राजधानीमा गरेको जनसभामा युबा पुस्ताकाे राम्रै सहभागिता देखियाे ।

रबि लामिछाने देशका जल्दाबल्दा पत्रकार हुन् । उनले प्रचण्ड भन्दा पनि नेपालमा दाेब्बर राम्रो काम गरेका छन् । जनताकाे सुख दु:खमा रबि दैनिक खटिएका हुन्छन् । प्रचण्ड दुनियाँलाई दिएका सारा दुख भुलेर माेजमस्तीमा लागे भने रबि दुख भुलेर जनता संग साक्षातकार गरिएका छन् ।

युबाहरुले राम्रो कामकाे प्रसंम्सा र सत्यकाे बाटाेमा हिड्नेलाई हामिले सधैं साथ दिनुपर्दछ ।

Leave A Reply

Your email address will not be published.