अबैध सालको काठ बरामद

0

कामना डेली- घरमा लुकाई छिपाई राखेको १४ क्यूफिट सालको चिरान काठ ईलाका बन कार्यालय हंसपुरले बुधवार बरामद गरेको छ।

विशेष सूचनाका आधारमा ईलाका बन कार्यालयबाट खटिएको टोलीले सरुमारानी गाउँपालिका—४ बड्डाडा स्थित बलिराम सुनारको घरबाट ३९ थान चिरान काठ बरामद गरेको हो।

Leave A Reply

Your email address will not be published.