अब के होला अबस्था नेपाल आईडल को?

0

नारायण भट्टराई,१३ मंसिर २०७५

पहिलो नेपाल आइडल दिने शहर पोखराबाट नेपाल आइडलमा दुई जनाले गोल्डेन माइक पाएका थिए । जसमध्य निलिमा थापा मगर बाहिरिएकी छन् भने बिक्रम बराल आझै पनि उपाधिको अब्बल दाबेदार मानिन्छन् ।

यसअघि दुई भागमा बाँडिएका पोखरेलीहरु निलिमा बाहिरिएसँगै एकजुट बनेका छन् । अब भने पोखरामा बिक्रम बराल जिताउँ अभियान मात्र सञ्चालनमा छ ।

निलिमा जिताउँ अभियानका सल्लाहकार तथा निलिमा थापाका सँगीत प्रशिक्षक गुरु करण तामाङ पनि अब बिक्रमकै पक्षमा लाग्ने जानकारी पाइएको छ । निलिमालाई पनि बिक्रम प्रति धेरै अपेक्षा रहेको उनिसँगको कुराकानीमा प्रस्ट देखीन्छ । तलको भिडियोमा हेर्नुहोस कस्ले के के भन्यो त नेपाल आइडलको बिषयमा ?

Leave A Reply

Your email address will not be published.