रुकुममा चौंरीपालन शुरु

0

रुकुमपूर्व – जिल्लाको  पुथा उत्तरगंगा गाउ पालिका–२ पे ल्मास् िथत झार्लुङमा ब्याबसायिक चौरिपालन सुरु गरिएको छ। चौंरीपालनका लागि किसानलाई उत्साहित गराउन गाउ पालिका र पुथा हिमश्रृंखला चौंरीपालन कृषक समूहले  संयुक्त लगानी गरे का छन्झार्लुङमा व्यावसायिक चौंरीपालन शुरु गरिएको  छ । प्रदे शमै  पहिलो पटक यहाँ व्यावसायिक चौंरीपालन शुरु गरिएको  हो। झार्लुङमा तीन महिनायता चौंरी चरिरहे का छ्न। गाउपालिकाको  चार लाख २५ हजार र चौंरीपालन समूहको  ५० हजार गरी जम्मा चार लाख ७५ हजार रुपै या खर्च गरे र डो ल्पाको  काको टबाट सातवटा माउ चौंरी र एउटा याकको  बच्चा झार्लुङमा ल्याइएको  छझार्लुङमा व्यावसायिक चौंरीपालन शुरु गरिएको  छ । प्रदे शमै  पहिलो पटक शुरु गरिएको।

चौंरीबाट धे रै  काम लिन र सजिलै  पाल्न सकिने  भएको ले  पाल्न थाले को  समूहका अध्यक्ष नवराज कामीले  बताउनुभयो झार्लुङमा व्यावसायिक चौंरीपालन शुरु गरिएको  छ । प्रदे शमै  पहिलो पटक शुरु गरिएको। ‘चौंरीबाट धे रै  फाइदा लिन सकिने रहे छ, अहिले  दूध, दही र घिउ बनाउन थालिएको  छ’– अध्यक्ष कामीले  भन्नुभयो – ‘भारी बो क्न तथा जो त्न पनि मिल्ने  भएको ले  चौंरी बहुउपयो गी छझार्लुङमा व्यावसायिक चौंरीपालन शुरु गरिएको  छ । प्रदे शमै  पहिलो पटक शुरु गरिएको।’

पर्यटन प्रवद्र्धनका लागि पनि चौंरीपालन शुरु गरिएको  समूहको  भनाइ छझार्लुङमा व्यावसायिक चौंरीपालन शुरु गरिएको  छ । प्रदे शमै  पहिलो पटक शुरु गरिएको। हिमाली जिल्लाको  पहिचान भने को  चौंरीपनि हो झार्लुङमा व्यावसायिक चौंरीपालन शुरु गरिएको  छ । प्रदे शमै  पहिलो पटक शुरु गरिएको।
जति चिसो  भयो  उतिनै  चौंरीले  राम्रो  मान्ने  गरे को  गाउवासीको  भनाइ छझार्लुङमा व्यावसायिक चौंरीपालन शुरु गरिएको  छ । प्रदे शमै  पहिलो पटक शुरु गरिएको। जाडो  समयमा झार्लुङमा र गर्मी र वर्षाको  समयमा चिसो  स्थान घो लीमा लगे र चौंरी राख्ने  यो जना समूहले  बनाएको  छझार्लुङमा व्यावसायिक चौंरीपालन शुरु गरिएको  छ । प्रदे शमै  पहिलो पटक शुरु गरिएको।

Leave A Reply

Your email address will not be published.