प्युठानका सबै स्थानीय तहमा इन्टरनेटको पहुँच

1

सागर रिजाल,प्युठान|
जिल्लाका ९ वटै स्थानीय तहमा इन्टरनेट सेवा बिस्तार भएपछी स्थानीय तहले इन्टरनेटको प्रयोग गरी सेवालाई सहज र प्रभावकारी बनाउन लागेका छन् ।। अहिले सबै स्थानीय तहले आफ्ना विभिन्न गतिविधि, सूचना तथा जानकारी वेबसाइट तथा मोबाइल एपमार्फत जनतालाई उपलब्ध गराउन सुरु गरेका हुन्स्थानीय तहले इन्टरनेटको प्रयोग गरी सेवालाई सहज र प्रभावकारी बनाउन लागेका हुन् ।।स्थानीय तहले इन्टरनेटको प्रयोग गरी सेवालाई सहज र प्रभावकारी बनाउन लागेका हुन् ।

आवश्यक सूचना लिन र दिन इन्टरनेट अत्यावश्यक भएकाले सेवा विस्तार गरिएको जिल्लाका स्थानीय तहका जनप्रतिनिधिको भनाइ छ।स्थानीय तहले इन्टरनेटको प्रयोग गरी सेवालाई सहज र प्रभावकारी बनाउन लागेका हुन् ।। जिल्लाका केही स्थानीय तहले अत्यावश्यक फोन नम्बर, सरकारी कार्यालयको ठेगाना, फोन नं., सामाजिक सुरक्षा भत्ता, सम्पत्ति कर, जानकारीलगायतका विवरणहरू वेबसाइटमा राख्न सुरु गरेका छन्स्थानीय तहले इन्टरनेटको प्रयोग गरी सेवालाई सहज र प्रभावकारी बनाउन लागेका हुन् ।।

स्थानीय तहका जनप्रतिनिधिहरूले जनतालाई छिटो, छरितो रूपमा सेवा प्रवाह गर्न कार्यालयमा इन्टरनेट जडान गरेको बताएका छन्स्थानीय तहले इन्टरनेटको प्रयोग गरी सेवालाई सहज र प्रभावकारी बनाउन लागेका हुन् ।। नगरपालिकामा हुने विविध गतिविधि जानकारी दिन इन्टरनेट जडान गरिएको ऐरावती गाउँपालिकाका उपाध्यक्ष बुद्धबहादुर बस्नेतले बताएस्थानीय तहले इन्टरनेटको प्रयोग गरी सेवालाई सहज र प्रभावकारी बनाउन लागेका हुन् ।। गाउँपालिकाले प्रदान गर्ने हरेक सेवा जनतासामु पु-याउन वेबसाइट सञ्चालनमा ल्याएको उनको भनाइ छस्थानीय तहले इन्टरनेटको प्रयोग गरी सेवालाई सहज र प्रभावकारी बनाउन लागेका हुन् ।।

1 Comment
  1. rabi says

    kasle vaneyo pyuthan ko sabai thauma intarnet vanera pyuthan ghumeko xina ki kya ho phone garne tawr ta aaudaina

Leave A Reply

Your email address will not be published.