माडीका सामुदायिक र संस्थागत विद्यालय आजका लागि बन्द

0

माडीका सामुदायिक र संस्थागत विद्यालय आजका लागि बन्द गरिएको छ । माडीका शैक्षिक संगठनहरुको संयुक्त बैठक बसी आज एक दिनका लागि विद्यालयहरु बन्द गरी आन्दोलनमा ऐक्यवद्धता जनाउने निर्णय गरिएको शिक्षक रिषिराम काफलले जानकारी दिनुभयो । यसैविच माडीको वसन्तपुरमा रहेको माडी माध्यमिक विद्यालयका विद्यार्थीहरुले शान्तिपुर्ण रुपमा विरोध गरेका छन् । माडीका विभिन्न ठाउहरुमा शान्ति पुर्ण रुपमा आन्दोलन चलिरहेको हाम्रा सहकर्मी राम प्रसाद भण्डारीले वताउनुभयो ।

Leave A Reply

Your email address will not be published.