निकुञ्ज ऐन सुधार गर्न माडीको सक्रियता

0

माडी नगरपालिकाले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ लाई संसोधन गर्न विज्ञ समुहबाट सुझाव लिन कार्यदल बनाएको छ । निर्वाचित सांसद मार्फत ऐन संसोधन गराउन नगरपालिकाले ऐनले पारेका समस्या सम्बोधन गराउन विज्ञ समुह बनाएको छ । अधिवक्ता जगन्नाथ भण्डारीको नेतृत्वमा माडी जन्मथलो भएका कानुन व्यवसायीबाट ऐन संसोधनको खाका तयार पार्न लागिएको छ । सरकारले ऐन संसोधन गर्न बनाएको समितिले तयार पारेको डा«फ्ट चित्त नबुझेको भन्दै सच्चाउन पहल गर्न नगरपालिकाले अग्रसरता देखाएको छ । “

Leave A Reply

Your email address will not be published.