सोमेश्वर क्षेत्र र चितवन राष्ट्रिय निकुञ्जको आसपासमा क्यामरा ट्रायपिङ

0

मंसिर ४ ,रेडियो माडी
सोमेश्वर क्षेत्र र चितवन राष्ट्रिय निकुञ्जको आसपासमा वाघको गणना,एवम आहार प्रजातकिो अवस्था जानाकारिका लागि क्यामरा ट्रायपिङ सुरुवात गरिएको छ । क्यामरा ट्रायपिङ ६२ ठाउमा राखिएको वताइएको छ । वाघको संख्या एवं समग्र पर्यावरणको अवस्थाको जानकारीका निमित्त प्रदान गरिएको पुर्व तयारी कार्यक्रममा ३० जनालाई ६–६ जनाको समुहमा विभाजन गरी परिचालन गरिएको तराई भु परिधि कार्यक्रम तालका प्रेम पौडेलले जानकारी दिनुभयो । अनुगमनको कार्य १ महिना सम्म जारी रहने छ । एकमहिना सम्म सिसि क्यामरामा रेकर्ड हुने दृश्य र देखिने वाघहरुको रेकर्ड अध्ययनका लागि सम्वन्धित स्थानमा पुगेर पत्ता लाग्ने वताइएको छ ।

Leave A Reply

Your email address will not be published.