राष्ट्रिय निकुञ्ज ऐन परिवर्तनको आवश्यकता : सांसद महतो ।।
चितवन राष्ट्टिय निकुञ्जको ऐन समायअनुकुल परिवर्तन गदै जानुपर्ने प्रदेश ३ सांसद रामलाद महतोले बताउनु भएको छ । उपभोक्ता हित संरक्षण मञ्च नेपाल नयाँ बानेश्वर काठमाडाँैको आयोजनामा राष्ट्रिय निकुञ्जको संरक्षण र भौतिक पूर्वाधार विकास सम्बन्धी…