दाहालको प्राथमिकतामा माडी
चितवन क्षेत्र नम्बर–३ बाट निर्वाचित भएका पुष्पकमल दाहालको विकास बजेट माडीकेन्द्रित रहेको बताइएको छ ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले निर्वाचनको समयमा माडी क्षेत्रबाट निकै आलोचना खेप्नुपरेको…