देउखुरीबाट ठूलो संख्यामा गोरु विक्री वितरण हुँदै

बैध र अवैध विषयमै आंशका दिवाकर पोख्रेल देउखुरी, मंसिर १२ गते । देउखुरीबाट पछिल्लो समयमा गोरुको ओसार पसार तिव्र रुपमा चलिरहेको छ । पुर्व इलाम लग्ने भन्दै दिनप्रतिदिन सयौको संख्यामा गरु निकासी हुने गरेको स्थानीयहरु बताउँछन । देउखुरीका विभिन्न…

अब के होला अबस्था नेपाल आईडल को?

नारायण भट्टराई,१३ मंसिर २०७५ पहिलो नेपाल आइडल दिने शहर पोखराबाट नेपाल आइडलमा दुई जनाले गोल्डेन माइक पाएका थिए । जसमध्य निलिमा थापा मगर बाहिरिएकी छन् भने बिक्रम बराल आझै पनि उपाधिको अब्बल दाबेदार मानिन्छन् । यसअघि दुई भागमा बाँडिएका…

सन्तुलित विकास तथा जनभावना अनुसार कार्य गर्न घरदैलोमै स्थानीय तथ्यांक तथा अभिलेख संकलन

१३ मंसिर २०७५ प्युठान । सरुमारानी गाउपालिकाको कार्यालयले स्थानीय तथ्यांक तथा अभिलेख संकलनको प्रक्रीया शुरु गर्ने भएको छ । नेपालको संविधानको अनुसुची ८ को क्रमसंख्या ६ मा व्यबस्था गरिएको स्थानीय तहको एकल अधिकार सूचि अन्तर्गत स्थानीय तथ्यांक र…

दाङमा वडाध्यक्षको निधन

दाङ, १३ मंसिर । घोराही उपमहानगरपालिका—१६ का वडाध्यक्ष लक्षिणप्रसाद बुढा मगरको निधन भएको छ । गएको जेठ महिनादेखि बिरामी भएका वडाध्यक्ष बुढा मगरको गएराती ३ बजे निधन भएको पारिवारिक श्रोतले जनाएको छ । २०७४ साल असार १४ गते सम्पन्न स्थानीय तहको…

सिन्धुपाल्चोकबाट आएको एक टोलीद्धारा भुमिकास्थान अबलोकन

माधव खनाल मंसिर–१३,अर्घाखाँची भुमिकास्थान ३ धारापानीको ठुलाखर्क चौतारा बस्तीलाई यहि मंसिर १४ गते पूर्ण सरसफाई युक्त क्षेत्र घोषणा गरिने भएको छ । ग्लोबल सेनिटेसन फण्ड,यू.यन.हेबिटाट र प्रकाश सचेतन समूह प्राग अर्घाखाँचीको सहजीकरणमा प्रत्येकको…

पहिलो पटक राजपुरमा खेल महोत्सब हुँदै

टेकबहादुर पुन लमही, मँसीर १३/ इतिहासमै पहिलोपटक देउखुरीको राजपुरमा खेलकुद महोत्सव हुने भएको छ । आर.एस स्पोर्ट्स म्यानेजमेन्ट सर्भिस प्रा. लि. र राजपुर गाउँपालिका वडा नम्बर ५ को संयुक्त आयोजनामा महोत्सब हुन लागेको हो । मंसिर ३० गते देखि पौष…

कविता //पर्खाल नभत्काउनु…

पर्खाल नभत्काउनु , तिम्रो र मेरो दुरी यदि छोटियो भने हाम्रो सम्बन्धको दुर्घटना हुन सक्छ... पर्खाल नभत्काउनु , पर्खालकै कापाबाट लुकीलुकी तिमिलाइ हेर्दा जुधेका नजरहरुका तरङ्ग कहाँ भेटिन्छ्न्, आमुन्ने सामुन्ने बसेर एक अर्कालाई हेर्दा...…

अबैध सालको काठ बरामद

कामना डेली- घरमा लुकाई छिपाई राखेको १४ क्यूफिट सालको चिरान काठ ईलाका बन कार्यालय हंसपुरले बुधवार बरामद गरेको छ। विशेष सूचनाका आधारमा ईलाका बन कार्यालयबाट खटिएको टोलीले सरुमारानी गाउँपालिका—४ बड्डाडा स्थित बलिराम सुनारको घरबाट ३९ थान चिरान…

प्युठान उद्योग वाणिज्य सघंमा बामगठबन्धन र काग्रेसको छुट्टाछुट्टै प्यानल

सागर रिजाल प्युठान,१२ मंसिर । प्यूठान उद्योग वाणिज्य संघको निर्वाचनको लागि प्यानल घोषणा गर्दै दुई पक्षले निर्वाचन प्रचार प्रसार थालेका छन् । बाम गठवन्धन तर्फका ब्यवसायी र नेपाली काग्रेसका ब्यवसायीले छुट्टाछुट्टै प्यानल बनाई आ–आफ्नो चुनावी…

कुर्सी बदली भयो ।मन्त्र बदली भयो । तर तन्त्र बदली भएन !

- टिकाराम वली दशकौं लादिएको निरंकुश पञ्चायत ढाल्न हजारौंले प्राणको आहुति दिएकै हो । त्यही बलिदानको बलमा प्रजातन्त्र आयो भनेर बजारमा राम्रो बिज्ञापन आएकै थियो । तर नेपाली जनताले प्रजातन्त्रको स्वाद लिएपछि नै थाहा भयो प्रजातन्त्र पनि…