माडीको बरुवामा शिवरात्री मेला – २०७७ हुने ।।

माडीमा शिवरात्री मेला - २०७७ हुने भएको छ । आगामी फाल्गुन महिनाको २७ गते महाशिवरात्री पुजाको दिन मेला सुरु भई २९ गतेसम्म ३ दिन सञ्चालन हुने मेला आयोजक मुल समितिले आज बरुवामा पत्रकार सम्मेलन गरी जनाएको छ । कोरोना भाईरस कोभिड १९ ले…

माडी नगरका मेलमिलापकर्ताहरुलाई ३ दिने पुर्नताजगी तालिम प्रदान ।।

माडी नगरपालिकाको आयोजनामा मेलमिलापकर्ताहरु ३ दिने पुर्नताजगी तालिम प्रदान गरिएको छ । माडी नगरपालिका वडा नं ३ स्थित होटल प्याराडाइजमा गत माघ ९ गतेबाट सुरु भएको तालिमको आज एक औपचारिक कार्यक्रमकाबिच समापन गरिएको छ । माडी नगरभित्र रहेर…

इलाका प्रशासन कार्यलय माडीद्धारा चालु आर्थिक बर्षको पहिलो चौमासिकमा ६८७ नागरिकता वितरण ।।

इलाका प्रशासन कार्यलय माडीले जनमैत्री र दुत्र सेवा प्रवाहलाई प्राथामिकतामा राखेको प्रमुख टिकाराम वाग्लेले बताउनुभएको छ । रेडियो माडीसँगको कुराकानीमा प्राय सरकारी कार्यलयहरुमा सेवाग्राहीहरुलाई अनावश्यक दुखदिइन्छ नि भन्ने प्रश्नमा प्रमुख…

निकुञ्ज प्रशासनले पुल निर्माणमा राेक लगाएकाे भनी आएका समाचार तथा टिकाटिप्पणी प्रति माडी…

माडी नगरपालिकाभित्र निर्माणाधीन पुलहरुकाे निर्माण कार्यमा चितवन राष्ट्रिय निकुञ्जले राेक लगाएकाे भनी बाहिर आएका सामाचार तथा सामाजिक संजालका टिका टिप्पणीहरु प्रति माडी नगरपालिकाले ध्यानाकर्षण भएकाे बताएकाे छ । यस बिषयमा निकुञ्ज सराेकारवाला,…

माडी नगरपालिका वडा नं ८ मा माेबाइल नेटवर्कको समस्या हट्ने ।।

माडी नगरपालिका वडा नं ८ मा नेटवर्कको समस्या हट्ने भएको छ । माडी नगरपालिका वडा नं ८ का वडाध्यक्ष कृष्णराज अधिकारीका अनुसार वडाकाे चाैकिडाँडामा नेपाल टेलिकमको टावर निर्माणको काम सम्पन्न भएकाले अब छिट्टै त्यहाका स्थानीयले सेवा प्राप्त गर्नेछन्…

माडीका सक्रिय संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य ।।

भाद्र २१,माडी नगरपालिका ५ छरछरेस्थित आइसोलेशन तथा होम आइसोलेशनमा बसेका सक्रिय कोभिड १९ संक्रमित ९ जनाको नै स्वास्थ्य अवस्था भने सामान्य रहेको छ । यहि भाद्र १० गते ५ महिनाको बच्चा सहित ९ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा ३ जना अफिसियल तथा…

माडीका मध्यवर्ती कार्यलयहरुमा लागेका ताला महिना बित्दा समेत खुल्न सकेन (फाइल तस्बिर)

माडीका मध्यवर्ती कार्यलयहरुमा गरिएको तालाबन्दी एक महिना बित्दा समेत खुल्न सकेन । चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत माडीका ४ वटै मध्यवर्ती कार्यलयहरुमा गरिएको तालाबन्दी एक महिना बित्न लाग्दा समेत खुल्ने संकेत देखिएको छैन।