सोमेश्वर गढीमा निर्माण हुने गोलपार्कको शिलान्याश कार्यक्रम स्थगित

नेपाल सरकारको संघीय संस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्रालयले एक सयवटा पर्यटकिय गन्च्वयहरुको सुचीमा समावेश गरेको सोमेश्वर गढीमा निर्माण हुने गोलपार्कको शिलान्याश कार्यक्रम स्थगित भएको छ । मंसिर २१ अर्थात आज नेपाल कम्युनिष्ट…

निकुञ्ज ऐन सुधार गर्न माडीको सक्रियता

माडी नगरपालिकाले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ लाई संसोधन गर्न विज्ञ समुहबाट सुझाव लिन कार्यदल बनाएको छ । निर्वाचित सांसद मार्फत ऐन संसोधन गराउन नगरपालिकाले ऐनले पारेका समस्या सम्बोधन गराउन विज्ञ समुह बनाएको छ । अधिवक्ता…

निशुल्क मुटुरोग परीक्षणमा ४ सय ५५ जनाले सेवा पाए

माडीमा आज भएको निशुल्क मुटुरोग परीक्षणमा ४ सय ५५ जनाले उपचार गराएका छन् । माडीमा गरिएको परिक्षणमा हालको अवस्थामा खानपान लगायतका कारणले दैनिक रुपमा कमजोर हुदै गएको देखिएको डाक्टर मोहनदेव भण्डारीले वताउनुभयो । नेपाल रेडक्रस सोसाईटी जिल्ला…

हात्तीको आक्रमणवाट मृत्यु भएका २ महिलाको शव उठ्ने

हात्तीको आक्रमणवाट मृत्यु भएका २ महिलाको शव उठ्ने भएको छ । पिडित पक्ष र चितवन प्रमुख जिल्ला अधिकारी,चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत र माडी नगरप्रमुखको रोहवरमा शव उठाउने तयारी भएको पिडित परिवारका सदस्य राम प्रसाद भण्डारीले…

माडीका सामुदायिक र संस्थागत विद्यालय आजका लागि बन्द

माडीका सामुदायिक र संस्थागत विद्यालय आजका लागि बन्द गरिएको छ । माडीका शैक्षिक संगठनहरुको संयुक्त बैठक बसी आज एक दिनका लागि विद्यालयहरु बन्द गरी आन्दोलनमा ऐक्यवद्धता जनाउने निर्णय गरिएको शिक्षक रिषिराम काफलले जानकारी दिनुभयो । यसैविच माडीको…

माडीका ४ वटै मध्यवर्ती उपभोक्ता समितिका अध्यक्षहरु सामुहिक राजिनामा

सुवास लामिछाने सामुदायिक रेडियो माडी, चितवनमाडीका ४ वटै मध्यवर्ती उपभोक्ता समितिका अध्यक्षहरुले सामुहिक राजिनामा दिएका छन् । हिजो दिउसो हात्तीको आक्रमणवाट २ जना महिलाको ज्यान गएपछि सामुहिक रुपमा राजिनामा दिइएको अयोध्यापुरी मध्यवर्ती…

जंगली हात्तीको आक्रमणवाट माडीमा २ महिलाको ज्यान गयो

जंगली हात्तीको आक्रमणवाट चितवनको माडीमा २ महिलाको ज्यान गएको छ । माडी नगरपालिका ९ कृष्णनगर टमटा वजारकी ३० वर्षिय सुसिला भण्डारी र सोही स्थानकी ६० वर्षिय कृष्णकली जैसीको ज्यान गएको इलाका प्रहरी कार्यालय माडीले जानकारी दिइएको छ । घासँ काट्न…