एक हजारले निशुल्क आखा जाँच गराए ।

सनिउल्ला धोबी, कपिलवस्तु कपिलवस्तुको महाराजगंज नगरपालिकाद्धारा आयोजित दुई दिने निशुल्क आंखा शिविरमा एक हजारले चेक गराएका छन । महाराजगंज नगरपालिका वडा नं ९ मा आज देखी सुरु भएको आखा शिविरमा निशुल्क रुपमा आंखा चेक गराएको बताइएको छ । शलिम नगर…

देवदहको पहिलो स्थापीत बैंक कामना सेवा विकास बैंकको मुद्धती बचतमा १२.५ प्रतिशत ब्याज

कामना डेली,१४ मंसिर २०७५ कामना सेवा विकास बैंकको घरदैलो कार्यक्रम देवदहको खैरेनीमा सम्पन्न भएको छ । रुपन्देहीको देवदहमा स्थापना गरिएको निजि क्षेत्र अन्तरगतको पहिलो बैक कामना सेवा विकास बैंकले खातावालाहरुलाई विशेष योजना तथा विभिन्न…

प्युठानका सबै स्थानीय तहमा इन्टरनेटको पहुँच

सागर रिजाल,प्युठान| जिल्लाका ९ वटै स्थानीय तहमा इन्टरनेट सेवा बिस्तार भएपछी स्थानीय तहले इन्टरनेटको प्रयोग गरी सेवालाई सहज र प्रभावकारी बनाउन लागेका छन् ।। अहिले सबै स्थानीय तहले आफ्ना विभिन्न गतिविधि, सूचना तथा जानकारी वेबसाइट तथा मोबाइल…

महाराजगंजको बरईपुर बाल विवाहमुक्त वडा घोषणा ।।

सनिउल्ला धोबी, कपिलवस्तु मंसिर १४ कपिलवस्तुको महाराजगंज नगरपालिका वडा नं ४ बरईपुर ‘वाल विवाह मुक्त वडा’ घोषणा भएको छ । वाल विवाह व्याप्त भएपछि त्यसलाई रोक्न वाल विवाह मुक्त वडा घोषणा गरिएको महाराजगंज नगरपालिकाका प्रमुख अब्दुल कलामले बताउनु…

पुर्व जनमुक्ती सेना भन्छन:’राज्य सत्ता माथी बैधानिक धावा बोल्यो भृकुटीमण्डपले’

समर्पण भट्टराई गद्दार आत्मसमर्पणवादी दलालहरुले मिल्काएको क्रान्तिको झण्डा कहिल्यै ढल्न नदिने प्रण गरेकै दिनको अवसरमा प्रतिक्रियावादी राज्य सत्ता माथी बैधानिक धावा बोल्यो भृकुटीमण्डपले ... नेपाली राजनीतिक इतिहास पल्टाएर हेर्दा २००७ साल देखि…

विदेशबाट फर्केका युवा कृषिमा जमे

सलिम अन्सारी,प्युठान, १३ मंसिर । ५ बर्ष अघि खांडिबाट फर्कदा ३९ बर्षीया नेक बहादुर बिक बिदेशको कामबाट थकित थिए । धेरै पैसा कमाउने र राम्रो घर बनाएर परिवारलाई सुख शीत पाल्ने रहर बोकेर कतार पुगेका नेक बहादुर घर फर्कदा उनमा फेरि बिदेश जाने र…

सुर्खेतमै खुल्यो श्रम कार्यालय, अब काठमाडौं धाउनु नपर्ने

बुधबार १४ मङ्सिर, २०७५ सुर्खेत – कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा श्रम तथा रोजगार कार्यालय स्थापना गरिएको छ । अब वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिन कर्णालीका नागरिक काठमाडौं जाने बाध्यता हटेको छ । कार्यालयबाट श्रम, रोजगारी,…

यो बर्ष संघियता कार्यान्वयनको बर्ष हो ःप्रदेश कानुन मन्त्री के.सी.

माधव खनाल मंसिर–१४,अर्घाखाँची प्रदेश ५ का आन्तरिक तथा कानुन मन्त्री कुल प्रसाद के.सी.ले यो बर्ष संघियता कार्यान्वयनको बर्ष भएको बताउनुभएको छ ।मुलुकले ऐतिहांसिक राजनितिक सफलता प्राप्त गरि संघिय संविधान कार्यान्वयनको निम्ती आवस्यक कानुन…

घोराहीमा धारिलो छुराबाट मारिएका घर्ती को हुन?? हत्याको नालिबेली पढ्नुस!

टेक बहादुर पुन मँसीर १४, दाङ्ग । रोल्पा निबासी नेपाल मगर संघका पुर्ब केन्द्रीय उपाध्यक्ष नन्दबहादुर घर्ती मगर समुदायमा बौद्धिक ब्यक्तिका रुपमा परिचित रुपमा गनिने ब्यक्ति हुन् । लामो समय शिक्षण पेशामा जोडिनुभएका घर्ती मगर समुदायको उत्थानका…

डिआइजी आफै स्कुल छिरेपछी…

सागर थापा,१४ मंसिर २०७५ पाल्पा तानसेन प्रदेश ५ का प्रहरी प्रमुख डिआइजी पिताम्वर अधिकारी तानसेन स्थित जनता माविमा प्रवेश गरे । बर्दीधारी प्रहरी प्रमुख विद्यालयमा प्रवेश गर्न साथ विद्यार्थीहरु एक आपसमा प्रहरी विद्यालयमा आउनुको कारण खोज्न थाले…