अब के होला अबस्था नेपाल आईडल को?

नारायण भट्टराई,१३ मंसिर २०७५ पहिलो नेपाल आइडल दिने शहर पोखराबाट नेपाल आइडलमा दुई जनाले गोल्डेन माइक पाएका थिए । जसमध्य निलिमा थापा मगर बाहिरिएकी छन् भने बिक्रम बराल आझै पनि उपाधिको अब्बल दाबेदार मानिन्छन् । यसअघि दुई भागमा बाँडिएका…

माडीका सामुदायिक र संस्थागत विद्यालय आजका लागि बन्द

माडीका सामुदायिक र संस्थागत विद्यालय आजका लागि बन्द गरिएको छ । माडीका शैक्षिक संगठनहरुको संयुक्त बैठक बसी आज एक दिनका लागि विद्यालयहरु बन्द गरी आन्दोलनमा ऐक्यवद्धता जनाउने निर्णय गरिएको शिक्षक रिषिराम काफलले जानकारी दिनुभयो । यसैविच माडीको…

माडीका ४ वटै मध्यवर्ती उपभोक्ता समितिका अध्यक्षहरु सामुहिक राजिनामा

सुवास लामिछाने सामुदायिक रेडियो माडी, चितवनमाडीका ४ वटै मध्यवर्ती उपभोक्ता समितिका अध्यक्षहरुले सामुहिक राजिनामा दिएका छन् । हिजो दिउसो हात्तीको आक्रमणवाट २ जना महिलाको ज्यान गएपछि सामुहिक रुपमा राजिनामा दिइएको अयोध्यापुरी मध्यवर्ती…

सन्तुलित विकास तथा जनभावना अनुसार कार्य गर्न घरदैलोमै स्थानीय तथ्यांक तथा अभिलेख संकलन

१३ मंसिर २०७५ प्युठान । सरुमारानी गाउपालिकाको कार्यालयले स्थानीय तथ्यांक तथा अभिलेख संकलनको प्रक्रीया शुरु गर्ने भएको छ । नेपालको संविधानको अनुसुची ८ को क्रमसंख्या ६ मा व्यबस्था गरिएको स्थानीय तहको एकल अधिकार सूचि अन्तर्गत स्थानीय तथ्यांक र…

दाङमा वडाध्यक्षको निधन

दाङ, १३ मंसिर । घोराही उपमहानगरपालिका—१६ का वडाध्यक्ष लक्षिणप्रसाद बुढा मगरको निधन भएको छ । गएको जेठ महिनादेखि बिरामी भएका वडाध्यक्ष बुढा मगरको गएराती ३ बजे निधन भएको पारिवारिक श्रोतले जनाएको छ । २०७४ साल असार १४ गते सम्पन्न स्थानीय तहको…

सिन्धुपाल्चोकबाट आएको एक टोलीद्धारा भुमिकास्थान अबलोकन

माधव खनाल मंसिर–१३,अर्घाखाँची भुमिकास्थान ३ धारापानीको ठुलाखर्क चौतारा बस्तीलाई यहि मंसिर १४ गते पूर्ण सरसफाई युक्त क्षेत्र घोषणा गरिने भएको छ । ग्लोबल सेनिटेसन फण्ड,यू.यन.हेबिटाट र प्रकाश सचेतन समूह प्राग अर्घाखाँचीको सहजीकरणमा प्रत्येकको…

पहिलो पटक राजपुरमा खेल महोत्सब हुँदै

टेकबहादुर पुन लमही, मँसीर १३/ इतिहासमै पहिलोपटक देउखुरीको राजपुरमा खेलकुद महोत्सव हुने भएको छ । आर.एस स्पोर्ट्स म्यानेजमेन्ट सर्भिस प्रा. लि. र राजपुर गाउँपालिका वडा नम्बर ५ को संयुक्त आयोजनामा महोत्सब हुन लागेको हो । मंसिर ३० गते देखि पौष…

कविता //पर्खाल नभत्काउनु…

पर्खाल नभत्काउनु , तिम्रो र मेरो दुरी यदि छोटियो भने हाम्रो सम्बन्धको दुर्घटना हुन सक्छ... पर्खाल नभत्काउनु , पर्खालकै कापाबाट लुकीलुकी तिमिलाइ हेर्दा जुधेका नजरहरुका तरङ्ग कहाँ भेटिन्छ्न्, आमुन्ने सामुन्ने बसेर एक अर्कालाई हेर्दा...…

जंगली हात्तीको आक्रमणवाट माडीमा २ महिलाको ज्यान गयो

जंगली हात्तीको आक्रमणवाट चितवनको माडीमा २ महिलाको ज्यान गएको छ । माडी नगरपालिका ९ कृष्णनगर टमटा वजारकी ३० वर्षिय सुसिला भण्डारी र सोही स्थानकी ६० वर्षिय कृष्णकली जैसीको ज्यान गएको इलाका प्रहरी कार्यालय माडीले जानकारी दिइएको छ । घासँ काट्न…

अबैध सालको काठ बरामद

कामना डेली- घरमा लुकाई छिपाई राखेको १४ क्यूफिट सालको चिरान काठ ईलाका बन कार्यालय हंसपुरले बुधवार बरामद गरेको छ। विशेष सूचनाका आधारमा ईलाका बन कार्यालयबाट खटिएको टोलीले सरुमारानी गाउँपालिका—४ बड्डाडा स्थित बलिराम सुनारको घरबाट ३९ थान चिरान…