Sign in
Sign in
Recover your password.
A password will be e-mailed to you.
हत्या गर्ने हुँ म भन्दै डिएसपीलाई फोन आएपछि…
शुक्रबार, मंसिर १४, २०७५
काठमाडौं । जिल्ला प्रहरी प्रमुख डिएसपी बासुदेखि पाठकको मोबाईल फोन सेटमा मंगलबार बिहान १० बजे अपरिचित मोबाईल नम्बरबाट फोन आयो । डिएसपीले फोन उठाएपछि उताबाट आवाज आयो, डिएसपी साप नमस्कार । डिएसपीले नमस्कार भन्दै सोधे,…
फेसबुकमा किशोरीहरुलाई अश्लील तस्वीर पठाएपछि …
शुक्रबार, मंसिर १४, २०७५
काठमाडौं । किशोरीहरुलाई मोबाइलबाट अश्लील तस्वीर र सन्देश पठाउने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । बारा निजगढ नगरपालिका–६ घर भई हेटौंडा उपमहानगरपालिका–४ मा बस्दै आएका २५ वर्षीय रविन तिमल्सिनालाई प्रहरीले मंगलबार…
हात्तीको आक्रमणवाट मृत्यु भएका २ महिलाको शव उठ्ने
हात्तीको आक्रमणवाट मृत्यु भएका २ महिलाको शव उठ्ने भएको छ । पिडित पक्ष र चितवन प्रमुख जिल्ला अधिकारी,चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत र माडी नगरप्रमुखको रोहवरमा शव उठाउने तयारी भएको पिडित परिवारका सदस्य राम प्रसाद भण्डारीले…
५ नम्वर प्रदेशलाई देशकै उत्कृष्ट प्रदेश बनाउँछौँ – कानुन मन्त्री केसी
विक्रम पाण्डे समान्ता
मंसिर १३ , अर्घाखाँची
प्रदेश नंं। ५ का आन्तरीक मामिला तथा कानुन मन्त्री कुल प्रसाद केसीले प्रदेश नं ५ लाई देशकै उत्कृष्ट र अब्बल प्रदेशको रुपमा विकास गर्ने बताएका छन् । भौतिक पूर्वाधार , सास्कृतिक सम्पदा , कृषि तथा…
तिते करेला खानुका यस्ता छन् ८ फाइदा – जानिराख्नुस्
एजेन्सी । करेला सेवन स्वास्थ्यका लागि राम्रो मानिन्छ । स्वादमा तिताे भए पनि यसमा अन्य सब्जिमा भन्दा बढी अाैषधीय गुण पाइने हुनाले कम्तीमा हप्तामा एक पटक तिते करेला खानु स्वास्थ्यका लागि लाभदायक हुन्छ । तिते करेलामा प्रोटिन, क्याल्सियम,…
झिमरुक गाउँपालिकाले दियो आयोजनाका उपभोक्तालाई तालिम
सागर रिजाल
प्युठान,१३ मंसिर
झिमरुक गाउँपालिकाले आयोजनाका उपभोक्तालाई तालिम सञ्चालन गरेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७५÷०७६ मा स्वीकृत गरेका आयोजना तथा कार्यक्रमलाई सहज रुपमा सञ्चालन गर्ने उदेश्यले तालिम सञ्चालन गरिएको हो ।…
देउखुरीबाट ठूलो संख्यामा गोरु विक्री वितरण हुँदै
बैध र अवैध विषयमै आंशका
दिवाकर पोख्रेल
देउखुरी, मंसिर १२ गते । देउखुरीबाट पछिल्लो समयमा गोरुको ओसार पसार तिव्र रुपमा चलिरहेको छ । पुर्व इलाम लग्ने भन्दै दिनप्रतिदिन सयौको संख्यामा गरु निकासी हुने गरेको स्थानीयहरु बताउँछन । देउखुरीका विभिन्न…
अब के होला अबस्था नेपाल आईडल को?
नारायण भट्टराई,१३ मंसिर २०७५
पहिलो नेपाल आइडल दिने शहर पोखराबाट नेपाल आइडलमा दुई जनाले गोल्डेन माइक पाएका थिए । जसमध्य निलिमा थापा मगर बाहिरिएकी छन् भने बिक्रम बराल आझै पनि उपाधिको अब्बल दाबेदार मानिन्छन् ।
यसअघि दुई भागमा बाँडिएका…
माडीका सामुदायिक र संस्थागत विद्यालय आजका लागि बन्द
माडीका सामुदायिक र संस्थागत विद्यालय आजका लागि बन्द गरिएको छ । माडीका शैक्षिक संगठनहरुको संयुक्त बैठक बसी आज एक दिनका लागि विद्यालयहरु बन्द गरी आन्दोलनमा ऐक्यवद्धता जनाउने निर्णय गरिएको शिक्षक रिषिराम काफलले जानकारी दिनुभयो । यसैविच माडीको…
माडीका ४ वटै मध्यवर्ती उपभोक्ता समितिका अध्यक्षहरु सामुहिक राजिनामा
सुवास लामिछाने सामुदायिक रेडियो माडी, चितवनमाडीका ४ वटै मध्यवर्ती उपभोक्ता समितिका अध्यक्षहरुले सामुहिक राजिनामा दिएका छन् । हिजो दिउसो हात्तीको आक्रमणवाट २ जना महिलाको ज्यान गएपछि सामुहिक रुपमा राजिनामा दिइएको अयोध्यापुरी मध्यवर्ती…