दैलेख जीप दुर्घटना अपडेटः मृतकको संख्या ५ पुग्यो

कामना डेली, दैलेख । दैलेखको पश्चिममा पर्ने ठाटीकाँध गाउँपालिकामा भएको जीप दुर्घटनामा परि ५ जनाको मृत्यु भएको छ । जीपमा सवार ८ मध्ये ५ जनाको मृत्यु भएको हो भने ३ जना गम्भिर घाइते भएका छन् । आज विहान सुर्खेत देखि ठाटीकाँध गाउँपालिकाको…

दैलेखको दुर्गम गाउमा जिप दुर्घटना हुँदा दुईकाे मृत्यु, ६ जना घाइते

मंसिर १२, २०७५| प्रकाशित दुल्लु– दैलेखमा जिप दुर्घटना हुँदा दुई जनाकाे मृत्यु भएकाे छ भने ६ जना घाइते भएका छन्। सुर्खेतबाट ठाटीकाँध गाउँपालिका–३ बहाँकोटतर्फ जाँदै गरेको भे१च २२०७ नंको बोलेरो जिप दैलेखको ठाटीकाँध गाउँपालिकामा दुर्घटना…

सुर्खेतका १७ वर्षीय किशोरले बनाए कार

१२ मङि्सर २०७५ सुर्खेतः सुर्खेतका एक विद्यार्थीले मोटरसाइकलको इन्जिन प्रायोग गर्दै कार निर्माण गरेका छन्। कक्षा १० मा पढ्दै गरेका किशोरले बिदाको समयलाई सदुपयोग गर्दै कार निर्माण गरेका हुन्। पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका-९ विद्यापुरका…

सडक सञ्जालसंग जोडिदै पुर्वी सुर्खेतको धारापानी

कृषि, जडिबुटीको धनी, प्राकृतिकरुपले निकै शुन्दर धारापानी भौगोलोकिरुपमा बिकट भए पनि अब पूर्वाधारका हिसावले बिकट रहँदैन । जतिसक्यो छिटो हामी सडक पूर्वाधारले सम्पन्न बनाउँछौं ।—मेयर हस्तबहादुर पुन १२ मङ्सिर २०७५ गुर्भाकोट/सुर्खेत: गुर्भाकोट…

घरेलु मदिरा नियन्त्रण गर्न स्याङ्जा प्रहरी सक्रीय

मंसिर १२, २०७५| वालिङ– घरेलु मदिरा नियन्त्रण गर्न स्याङ्जा प्रहरी सक्रीय भएको छ। जिल्ला प्रहरी कार्यालयले घरेलु मदिरा उत्पादन तथा बिक्रीलाई निरुत्साहित गर्न जिल्लाभर प्रहरी परिचालन समेत गरिएको छ। घरेलु मदिरा उत्पादन तथा बेचविखनलाई…

पोखरीको पानी सुकाएर निकालियो युवाको शब

सागर थापा,१२ मंसिर २०७५ दाङमा आइतवार साझ देखि कृत्रीमा पानीको तालमा डुवेर वेपत्ता भएका घोराही १५ का लक्ष्मण डिसीको शव भेटिएको छ । निरन्तरको खोजीको प्रयासपछि चौथो दिन आज बुधवार विहान शब तलाउमै फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ…

संविधान कार्यन्वयन र समृद्धिको यात्रा प्रारम्भ भयो : प्रदेश सभामुख घर्ती

वुटवल, १२ मंसिर । प्रदेश सभा प्रदेश नंं ५ का सभामुख पूर्णबहादुर घर्तीले गणतन्त्रको संस्थागत विकाश, संविधानको कार्यन्वयन गरेर समृद्धिको यात्रा प्रारम्भ गर्नुपर्ने बताउनुभएको छ । विगतका वर्षहरु राजनीतिक आन्दोलन र अधिकार प्राप्तिको वर्ष भएको…

किन बस्न सकेन नेकपामा सचिवालय बैठक ?

बुधबार, मंसिर १२, २०७५ काठमाडौं । सत्तारूढ नेकपामा पार्टी बैठक नियमित बोलाउन नेताहरूले दबाब बढाए पनि अझै बैठक बस्न सकेको छैन। केन्द्रीय सदस्यको कार्यविभाजनको एजेन्डामा अड्किएको सचिवालय बैठक पार्टी अध्यक्षले गृहकार्य गर्न नभ्याएको भन्दै दुई…

आमाहरु फुटबल मैदानमा

बुधबार, मंसिर १२, २०७५ काठमाडौं । मैदान तयार थियो । रेफ्री तयार थिए । रेफ्रीले मैदानको बीचमा बलसमेत राखिसकेका थिए । तर, खेलाडी थिएनन् । केहीबेरपछि कुर्ता — सुरुवाल र प्यान्टसँग जुत्तामोजा लगाएर एक हुल महिला मैदान पसे । त्यसपछि मात्र…

गोताखोरले दिनभर खोजे,तर फेला परेनन् युवा

अब ताल पुरै सुकाउने तयारी दाङ, मंसिर ११ दाङको करिब १० मिटर गहिराइ भएको कृत्रिम तालमा डुबेर बेपत्ता भएका एक युवालाई दिनभर गोताखोरले खोज्दा पनि फेला पार्न सकेनन्। घोराही उपमहानगरपालिका वडा नम्बर १५ बस्ने १८ वर्षीय लक्ष्मण डिसी आइतबार…