Browsing Category

कुटनिती

स्वर्गद्वारीमा बस्यो कांग्रेस जिल्ला सभापतिको बैठक

प्रकाशित मिति : २०७५ कार्तिक ३० शुक्रबार प्युठान । प्रदेश पाँच अन्तरगत पर्ने नेपाली काँग्रेसका जिल्ला सभापतिहरुको बैठक प्युठानको स्वर्गद्वारीमा सकिएको छ । बिहीबारदेखि सुरु भएको बैठकमा राष्ट्रिय राजनीति, महासमितिको बैठक, बिधान मस्यौदा…

वामदेवलाई अर्को झड्का, प्रधानमन्त्री ओलीद्धारा प्रस्ताव अस्वीकार

बुधबार, कार्तिक २८, २०७५ काठमाडौं । राष्ट्रिय विकास प्राधिकरण गठन गर्न र त्यसको नेतृत्व आफुलाई दिन नेकपा नेता वामदेव गौतमले राखेको प्रस्ताव प्रधानमन्त्री केपी ओलीले अस्वीकार गरेका छन् । रुष्ट गौतमले गैरनाफामुकल निजी कम्पनी र सबैलाई चकित…

परनिर्भर देशमा समाजवादको कुरा कल्पना मात्रै:मन्त्री यादव

चक्र चन्द, २७ कार्तिक, दोहा। उपप्रधानमन्त्री तथा स्वास्थ्य एवं जनसंख्या मंत्री उपेन्द्र यादवले परनिर्भर अर्थ व्यबस्थामा चलेको देशले समाजवादको कुरा गर्नु कल्पना मात्र भएको बताएका छन्। कतारको सरकारी भ्रमणमा आएका मन्त्री यादवले यहाँ स्थित…

विधान मिच्दै देउवा, कङ्ग्रेस भित्र चर्को असन्तुष्टि

काठमाडौं : कांग्रेस विधानले पार्टी उपसभापति विजयकुमार गच्छदारलाई चिन्दैन । विधानमा एकजनामात्रै उपसभापति रहने व्यवस्था छ । यो पदमा विमलेन्द्र निधि पहिल्यै मनोनीत भइसकेका थिए । सभापति शेरबहादुर देउवाकै प्रस्तावमा केन्द्रीय कार्यसमितिले…

यस्ता थिए आइतबार मन्त्रिपरिषद्का निर्णय : राजदूतदेखि प्रधानमन्त्रीका सल्लाहकार नियुक्तिसम्म

काठमाडौँ, २६ कार्तिक । यसअघि सरकारका प्रवक्ताका रुपमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले मन्त्रिपरिषद् बैठक सकिएपछि निर्णय सञ्चारकर्मीलाई जानकारी गराउँथे । तर, आइतबार बसेको मन्त्रिपरिषद् बैठकपछि भने उनले सरकारका कुनै निर्णय…

प्रदेश ५: संयोजक नै तोक्न नसकि सकियो विशेष समितिको कार्यवधि

कात्तिक २५, २०७५| प्रकाशित १३:४५ काठमाडाैं– प्रदेश ५ को स्थायी राजधानी र नाम तोक्नका लागि प्रदेश संसदले गठन गरेको विशेष समितिले संयोजक नै तोक्न नसकी कार्यकाल सकिएको छ। प्रदेश संसदले साउन २४ मा गठन गरेको समिति यस बीचमा दुई पटक मात्रै बसेर…

विप्लवसँग वार्ता गर्दै सरकार

२४ कार्तिक २०७५, शनिबार काठमाडौं । सरकारद्वारा गठित उच्चस्तरीय राजनीतिक वार्ता समितिले नेत्र विक्रम चन्द नेतृत्वको नेकपासँग वार्ता गर्ने भएको छ । राजनीतिक असन्तुष्टि राखेर हिंडेका विभिन्न असन्तुष्ट पक्षसँग वार्ता गर्दै आएको समितिले चन्द…

नेकपा अध्यक्ष प्रचण्डले भने, ‘सरकारलाई असफल भन्न मिल्दैन’

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश सरकार असफल भए देश अँध्यारोमा फस्ने चेतावनी दिएका छन् । प्रेस सेन्टर र प्रेस चौतारी गण्डकी प्रदेशले बुधबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उनले…