Browsing Category

अर्थ र बाणिज्य

देउखुरीबाट ठूलो संख्यामा गोरु विक्री वितरण हुँदै

बैध र अवैध विषयमै आंशका दिवाकर पोख्रेल देउखुरी, मंसिर १२ गते । देउखुरीबाट पछिल्लो समयमा गोरुको ओसार पसार तिव्र रुपमा चलिरहेको छ । पुर्व इलाम लग्ने भन्दै दिनप्रतिदिन सयौको संख्यामा गरु निकासी हुने गरेको स्थानीयहरु बताउँछन । देउखुरीका विभिन्न…

प्युठान उद्योग वाणिज्य सघंमा बामगठबन्धन र काग्रेसको छुट्टाछुट्टै प्यानल

सागर रिजाल प्युठान,१२ मंसिर । प्यूठान उद्योग वाणिज्य संघको निर्वाचनको लागि प्यानल घोषणा गर्दै दुई पक्षले निर्वाचन प्रचार प्रसार थालेका छन् । बाम गठवन्धन तर्फका ब्यवसायी र नेपाली काग्रेसका ब्यवसायीले छुट्टाछुट्टै प्यानल बनाई आ–आफ्नो चुनावी…

सडक सञ्जालसंग जोडिदै पुर्वी सुर्खेतको धारापानी

कृषि, जडिबुटीको धनी, प्राकृतिकरुपले निकै शुन्दर धारापानी भौगोलोकिरुपमा बिकट भए पनि अब पूर्वाधारका हिसावले बिकट रहँदैन । जतिसक्यो छिटो हामी सडक पूर्वाधारले सम्पन्न बनाउँछौं ।—मेयर हस्तबहादुर पुन १२ मङ्सिर २०७५ गुर्भाकोट/सुर्खेत: गुर्भाकोट…

रानीतलाऊ सञ्चालन पछी नेपालगंजबासीमा खुसीयाली

११ मंसिर २०७५, मंगलवार काठमाडाैं । नेपालगञ्जको रानी तलाउ बोटिङ बिहार पुनः निर्माण भएपछि नेपालगञ्जवासी खुसीले हर्षित भएका छन् । विगत २१ वर्षदेखि जीर्ण अवस्थामा रहेको नेपालगञ्जको पर्यटकीय रानीताललाई स्थानीय सरकारले संरक्षण गरेर सञ्चालनमा…

रोल्पामा पनि ब्याबसायीक किवी खेती शुरु

कामना डेली!रोल्पा,११ मंसिर २०७५ नेपालको पूर्वी पहाडमा गरिदै आएको किवी खेतीको विस्तार पश्चिमी पहाडमा पनि सुरु भएको छ । फलको राजाको रुपमा लिइदै आएको किवीको माग देश विदेशमा बढ्न थालेपछि पश्चिमी पहाडमा किवीको खेती विस्तार हुँदै गएको हो ।…

नदीजन्य सामाग्रीमा मनपरी, आइइइ गरेर मात्रै प्रयोग गर्नुपर्ने

दिवाकर पोख्रेल देउखुरी,मंसिर १० गते । दाङको राप्ती नदीमा अनाधिकृत रुपमा एक्साभेटरको प्रयोग गरेर नदीजन्य सामाग्री निकाल्ने काम भइरहेको छ । बालुवा प्रशोसन धेन्द्र वा क्रसरको नाममा नदीजन्य सामाग्री मनपरी चलिरहेको छ । प्राय रातको समयमा नदीजन्य…

देवदहमा वडा कार्यालय भवनको शिलन्यास

सुरज भट्टराई / देवदह /मङ्सिर १०/ रुपन्देही जिल्लाको देवदह नगरपालिका वडा नं ८ को वडा कार्यलय भवनको सिलन्यास गरिएको छ। प्रदेश नं ५का प्रदेश सभा सदस्य डा.कृष्ण न्यौपानेले एक कार्यक्रम बिच वडा कार्यलय भवनको सिलन्यास गरेका हुन ।करिब ६८ लाख १२…

चन्द्रौटा महोत्सवको चौथो दिन:नेपालकै होची युवतीले खिचिन दर्शकको ध्यान

माधव बेल्वासे चन्द्रौटा कपिलवस्तु मंसिर ९ पाँचौ चन्द्रौटा कृषि तथा प्रर्यटन महोत्सवमा दर्शकहरुको उल्लेखनिय सहभागीता देखिएको छ “कृषि, प्रर्यटन, उद्योग–व्यापार र रोजगार आर्थिक समृद्धि आत्मनिर्भरताको मूल आधार” भन्ने मूलनाराका साथ ब्यापार संघ…

ब्याबसायीलाई चुनावको चटारो!झिमरुक र भित्रीकोटमा सकियो अधिबेशन

सागर रिजाल प्युठान,९ मंसिर । प्यूठान उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि चुनावी प्रक्रिया शुरु भएको छ । विहीबारबाट जिल्लाका ९ वटै स्थानीय तह अन्तर्गतकाबजार इलाकाको अधिवेशन शुरु भएको हो ।मंसिर २९ गते हुने संघको दशौं जिल्ला अधिवेशनका…

बुद्धको मुर्ती बनेपछी शान्ति बगैंचामा ओईरिन थाले पर्यटक

माधव खनाल मंसिर–९,सन्धिखर्क अर्घाखाँचीको मुटु सन्धिखर्कको शान्ति बगैंचामा गौतम बुद्धको मूर्ति स्थापना गरिएपछि पर्यटक आवागमनमा वृद्धि भएको छ । शान्ति बगैंचालाई पर्यटकीय स्थल बनाउँदै आधुनिक बंगैचा निर्माण तथा शान्तिको सन्देश फैलाउन बुद्धको…