Browsing Category

अर्थ र बाणिज्य

बागलुङको ढोरपाटनमा आगलागी,३० घर जलेर नष्ट

कामना डेली,२०७५ मंसिर ९ बागलुङ, ९ मंसिर । बागलुङमा आगलागी हुँदा ३० घर पूर्ण रुपमा जलेर नष्ट भएका छन् । जिल्लाको ढोरपाटन नगरपालिका–९ नवी गाउँमा आज बिहान २ बजेको समयमा आगलागी भएको हो। आगो आज बिहान ८ बजे मात्र नियन्त्रणमा आएको स्थानीयले बताए ।…

कफि खेतीका लागि अर्घाखाँचीका ३२ ठाउं सिफारिस

माधव खनाल मंसिर–०८,सन्धिखर्क अर्घाखाँची जिल्लाका ६ वटै स्थानीयतह लाई कफि पकेट क्षेत्र घोषणा गर्न सिफारिस गरिएको छ ।प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन व्यबस्थापन इकाइ ललितपुरको आयोजनामा सन्धिखर्कमा सम्पन्न कफि…

तरकारी खेतीबाट टर्छ गर्जो

सागर रिजाल,प्यूठान प्यूठान नगरपालिका–६ माझकोटकी तनी घर्तीको जीवनस्तर तरकारी खेतीबाट फेरिएको छ । । मौसमी तथा बेमौसमी तरकारी खेतीले राम्रै आम्दानी दिन थालेपछि उनको जीवनस्तर ह्वात्तै उक्सीएको हो । उत्पादीत तरकारी वाग्दुला वजार केन्द्रमा रहेको…

दुनै–जुफाल,सूँ पानि सड्क खुलेन मर्मतको काम गरिदै ।

टेकबहादुर शाही÷मँसिर ०७ दुनै,डोल्पा हिमाली जिल्ला डोल्पाको आन्तरीक रुपमा रहेको दुनै–जुफाल,सूँपानि सड्क खुल्न सकेको छैन । कार्तिक १९ गते दुनै–जुफाल सड्क अन्तरगत बतासे डाँडामा जिप दुर्घटना भएपछि बन्द गरिएको सड्क २० दिन बिति सक्दापनि खुल्न…

किसानलाई उद्यमी बनाउँदै सहकारी

यान्त्रिकरण देखि विउविजन केन्द्रको रणनीतिक योजना दिवाकर पोख्रेल देउखुरी, मंसिर ७ गते । राप्तीनदीले कटान गरी बचेको खाली जग्गामा बगरखेति मार्फत सफलता कमाएको उद्यमशिल कृषि बहुउद्धेश्यि सहकारी संस्थाले स्थानीय किसानको आयस्तर बढाउने खालका…

भिरालो बारीको सदुपयोग गर्न सेमी खेति, कृषकलाई भएन गाउँ सरकारको भर!

सागर रिजाल प्युठान, ७ मंसिर । झिमरुक गाउँपालिका–३ भेडाबारी तिलाहाल्नाका किसानहरुले भिरालो बारीको सदुपयोग गरि घिउसेमीको खेति गरेका छन् । राज्यको ध्यान नजाँदा खेरा गईरहेको जमिनमा यस क्षेत्रका १६ घरधुरीले सेमीको बिउ उत्पादनका लागि खेति गर्दै…

ओभरलोडका ट्रीपर माथि प्रहरीको एक्सन!( फोटो फिचर)

सलिम अन्सारी, प्युठान, ७ मंसिर । क्षमता भन्दा बढी भार बोकेर सडकमा गुडेका ट्रीपर माथी प्युठान प्रहरीले कारबाही सुरु गरेको छ। बढी कमाउने उद्देश्य लिई ओभरलोड हालेर सडकमा होडबाजी गर्दै सवारी गुडाउँदा दुर्घटना बढेको, सडकको आयु ह्रास हुँदै गएको र…

कपिलवस्तुमा कृषि क्यापस हुन्छ ः मन्त्री खनाल

पाचौँ चन्द्रौटा महोत्सव सुरु ।। माधव बेल्वासे कपिलवस्तु(चन्द्रौटा) मंसिर ७ कृषि तथा पशुपन्छी विकाश मन्त्री चक्रपाणि खनाल वलदेवले कपिलवस्तु जिल्लामा कृषि क्याम्पस बनाउने तयारी रहेको वताए । ५ नम्वर प्रदेशलाई केन्द्रित गरेर कपिलवस्तु…

कपिलवस्तुमा कृषि क्यापस हुन्छ ः मन्त्री खनाल

पाचौँ चन्द्रौटा महोत्सव सुरु ।। माधव बेल्वासे कपिलवस्तु(चन्द्रौटा) मंसिर ७ कृषि तथा पशुपन्छी विकाश मन्त्री चक्रपाणि खनाल वलदेवले कपिलवस्तु जिल्लामा कृषि क्याम्पस बनाउने तयारी रहेको वताए । ५ नम्वर प्रदेशलाई केन्द्रित गरेर कपिलवस्तु जिल्लामा…

आज देखि खुल्यो सवारी लाइसेन्सको आवेदन।

सागर थापा,दाङ ७ मंसिर २०७५ चाडबाडको कारण लामो समयदेखि बन्द रहेको सवारी चालक अनुमति पत्र (लाइसेन्स) को अनलाइन आवेदन आज शुक्रबारदेखि खुलेको छ । अनलाइन फारम भर्दा सेवाग्रहीलाई समस्या नपुगोस भनेर मंगलावार र बुधवार २३ वटा यातायात कार्यालयका…