Browsing Category

माडी विशेष

निकुञ्ज ऐन सुधार गर्न माडीको सक्रियता

माडी नगरपालिकाले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ लाई संसोधन गर्न विज्ञ समुहबाट सुझाव लिन कार्यदल बनाएको छ । निर्वाचित सांसद मार्फत ऐन संसोधन गराउन नगरपालिकाले ऐनले पारेका समस्या सम्बोधन गराउन विज्ञ समुह बनाएको छ । अधिवक्ता…

निशुल्क मुटुरोग परीक्षणमा ४ सय ५५ जनाले सेवा पाए

माडीमा आज भएको निशुल्क मुटुरोग परीक्षणमा ४ सय ५५ जनाले उपचार गराएका छन् । माडीमा गरिएको परिक्षणमा हालको अवस्थामा खानपान लगायतका कारणले दैनिक रुपमा कमजोर हुदै गएको देखिएको डाक्टर मोहनदेव भण्डारीले वताउनुभयो । नेपाल रेडक्रस सोसाईटी जिल्ला…

हात्तीको आक्रमणवाट मृत्यु भएका २ महिलाको शव उठ्ने

हात्तीको आक्रमणवाट मृत्यु भएका २ महिलाको शव उठ्ने भएको छ । पिडित पक्ष र चितवन प्रमुख जिल्ला अधिकारी,चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत र माडी नगरप्रमुखको रोहवरमा शव उठाउने तयारी भएको पिडित परिवारका सदस्य राम प्रसाद भण्डारीले…

माडीका सामुदायिक र संस्थागत विद्यालय आजका लागि बन्द

माडीका सामुदायिक र संस्थागत विद्यालय आजका लागि बन्द गरिएको छ । माडीका शैक्षिक संगठनहरुको संयुक्त बैठक बसी आज एक दिनका लागि विद्यालयहरु बन्द गरी आन्दोलनमा ऐक्यवद्धता जनाउने निर्णय गरिएको शिक्षक रिषिराम काफलले जानकारी दिनुभयो । यसैविच माडीको…

माडीका ४ वटै मध्यवर्ती उपभोक्ता समितिका अध्यक्षहरु सामुहिक राजिनामा

सुवास लामिछाने सामुदायिक रेडियो माडी, चितवनमाडीका ४ वटै मध्यवर्ती उपभोक्ता समितिका अध्यक्षहरुले सामुहिक राजिनामा दिएका छन् । हिजो दिउसो हात्तीको आक्रमणवाट २ जना महिलाको ज्यान गएपछि सामुहिक रुपमा राजिनामा दिइएको अयोध्यापुरी मध्यवर्ती…

जंगली हात्तीको आक्रमणवाट माडीमा २ महिलाको ज्यान गयो

जंगली हात्तीको आक्रमणवाट चितवनको माडीमा २ महिलाको ज्यान गएको छ । माडी नगरपालिका ९ कृष्णनगर टमटा वजारकी ३० वर्षिय सुसिला भण्डारी र सोही स्थानकी ६० वर्षिय कृष्णकली जैसीको ज्यान गएको इलाका प्रहरी कार्यालय माडीले जानकारी दिइएको छ । घासँ काट्न…