Browsing Category

मुख्य समाचार

जंगली हात्तीको आक्रमणवाट माडीमा २ महिलाको ज्यान गयो

जंगली हात्तीको आक्रमणवाट चितवनको माडीमा २ महिलाको ज्यान गएको छ । माडी नगरपालिका ९ कृष्णनगर टमटा वजारकी ३० वर्षिय सुसिला भण्डारी र सोही स्थानकी ६० वर्षिय कृष्णकली जैसीको ज्यान गएको इलाका प्रहरी कार्यालय माडीले जानकारी दिइएको छ । घासँ काट्न…

कुर्सी बदली भयो ।मन्त्र बदली भयो । तर तन्त्र बदली भएन !

- टिकाराम वली दशकौं लादिएको निरंकुश पञ्चायत ढाल्न हजारौंले प्राणको आहुति दिएकै हो । त्यही बलिदानको बलमा प्रजातन्त्र आयो भनेर बजारमा राम्रो बिज्ञापन आएकै थियो । तर नेपाली जनताले प्रजातन्त्रको स्वाद लिएपछि नै थाहा भयो प्रजातन्त्र पनि…

दैलेख जीप दुर्घटना अपडेटः मृतकको संख्या ५ पुग्यो

कामना डेली, दैलेख । दैलेखको पश्चिममा पर्ने ठाटीकाँध गाउँपालिकामा भएको जीप दुर्घटनामा परि ५ जनाको मृत्यु भएको छ । जीपमा सवार ८ मध्ये ५ जनाको मृत्यु भएको हो भने ३ जना गम्भिर घाइते भएका छन् । आज विहान सुर्खेत देखि ठाटीकाँध गाउँपालिकाको…

रोल्पामा पनि ब्याबसायीक किवी खेती शुरु

कामना डेली!रोल्पा,११ मंसिर २०७५ नेपालको पूर्वी पहाडमा गरिदै आएको किवी खेतीको विस्तार पश्चिमी पहाडमा पनि सुरु भएको छ । फलको राजाको रुपमा लिइदै आएको किवीको माग देश विदेशमा बढ्न थालेपछि पश्चिमी पहाडमा किवीको खेती विस्तार हुँदै गएको हो ।…

जनप्रतिनिधीसंग पुर्व कमलहरीले मागे रोजगारी

दिवाकर पोख्रेल देउखुरी, मंसिर १० गते । पुर्व कमलहरी लमही नगरपालिका ६ की मीना चौधरीले स्नातक तह सम्मको अध्यन गर्नुभएको छ । कलिलो उमेरमा मालिकको घरमा काम गर्दागर्दै मुक्तकमलहरीको पक्षमा काम गर्ने संघसंस्थाको पहलमा छुटाएर अध्यनमा लागेपछि…

बुद्धको मुर्ती बनेपछी शान्ति बगैंचामा ओईरिन थाले पर्यटक

माधव खनाल मंसिर–९,सन्धिखर्क अर्घाखाँचीको मुटु सन्धिखर्कको शान्ति बगैंचामा गौतम बुद्धको मूर्ति स्थापना गरिएपछि पर्यटक आवागमनमा वृद्धि भएको छ । शान्ति बगैंचालाई पर्यटकीय स्थल बनाउँदै आधुनिक बंगैचा निर्माण तथा शान्तिको सन्देश फैलाउन बुद्धको…

कपिलवस्तुमा चौधरी हत्याको  चर्को बिरोध ,आरोपीको घरमा बल्यो आगो!(फोटो फिचर)

कपिलवस्तु : नेकपाका स्थानीय नेता दीपेन्द्र चौधरी (राजाबाबु) को हत्याको विरोधमा उनका आफन्तजनले आगजनी तथा विरोध प्रदर्शन गरेका छन्। युवा नेता चौधरीको शुक्रबार राति ९ बजे शुद्धोदन गाउँपालिका ४, मोतीभारीमा गोली प्रहार गरी हत्या गरिएको…

सरङकोटबासीलाई सधै खानेपानीको चिन्ता, १ गाग्री पानी लिन ४ घण्टा।

सागर रिजाल प्युठान,८ मंसिर धारामा पानी लिन आउनेहरुको बिहानै देखि भीडँ हुन्छ । स्थानीयको दैनिकी पानीको जोहोमै बित्छ । घरायसी काममा लाग्नुपर्ने महिलाको पानीको पालो कुर्दैमा बिहान बित्छ । बिद्यार्थी पनि पानीकै जोहोमा लाग्नुपर्दा समय मै पढन…

ओभरलोडका ट्रीपर माथि प्रहरीको एक्सन!( फोटो फिचर)

सलिम अन्सारी, प्युठान, ७ मंसिर । क्षमता भन्दा बढी भार बोकेर सडकमा गुडेका ट्रीपर माथी प्युठान प्रहरीले कारबाही सुरु गरेको छ। बढी कमाउने उद्देश्य लिई ओभरलोड हालेर सडकमा होडबाजी गर्दै सवारी गुडाउँदा दुर्घटना बढेको, सडकको आयु ह्रास हुँदै गएको र…

विद्युत सर्ट भई उद्योगमा आगलागी , करिब ६५ लाखको क्षती

सागर रिजाल प्युठान,६ मंसिर । प्युठान नगरपालिका–७ पुण्यखोला स्थित सुप्रिया सिरक डसना र मिल उद्योगमा विद्युत सर्ट भई आगलागी भएको छ । विहिवार दिउसो २ बजेतिर उद्योगमा आगलागी भएको हो । आगलागी हुदाँ करिब ६५ लाख बराबरको क्षती भएको उद्योगका सञ्चालक…