Browsing Category

मुख्य समाचार

ओभरलोडका ट्रीपर माथि प्रहरीको एक्सन!( फोटो फिचर)

सलिम अन्सारी, प्युठान, ७ मंसिर । क्षमता भन्दा बढी भार बोकेर सडकमा गुडेका ट्रीपर माथी प्युठान प्रहरीले कारबाही सुरु गरेको छ। बढी कमाउने उद्देश्य लिई ओभरलोड हालेर सडकमा होडबाजी गर्दै सवारी गुडाउँदा दुर्घटना बढेको, सडकको आयु ह्रास हुँदै गएको र…

विद्युत सर्ट भई उद्योगमा आगलागी , करिब ६५ लाखको क्षती

सागर रिजाल प्युठान,६ मंसिर । प्युठान नगरपालिका–७ पुण्यखोला स्थित सुप्रिया सिरक डसना र मिल उद्योगमा विद्युत सर्ट भई आगलागी भएको छ । विहिवार दिउसो २ बजेतिर उद्योगमा आगलागी भएको हो । आगलागी हुदाँ करिब ६५ लाख बराबरको क्षती भएको उद्योगका सञ्चालक…

रोल मोडल सिडियो: कुरुम्बाङ्गलाई ‘इन्टिग्रिटी आइडल’मा उत्कृष्ट बनाउन भोटिङ सुरु

सागर थापा,६ मंसिर २०७५ बर्दिया यस वर्षको ‘इन्टिग्रिटी आइडल’ को उपाधि बर्दियाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गलाई जिताउन बर्दिया सहित अधिकाँश जिल्लाबासीले अभियान चलाएका छन् । बर्दियाका प्रजिअ कुरुबाङ्गलाई यतिबेला सामाजिक संजाल र…

प्रहरीकै संरक्षणमा बालुवा तस्करी

कपिलवस्तु , ५ मंसिर स्थानीय तहले समयमै नदीजन्य पर्दाथ ठेक्का नलगाउदा नदीहरुबाट चोरी तस्करी बढेको छ । जिल्लाको बाणगंगा नदीमा सबै भन्दा बढि बालुवाको चोरी निकासी भइरहेको छ । बाणगंगा नदी अन्र्तगत श्रीङ्गीघाट क्षेत्र, बाणगंगा पुलदेखि तलको…

रुपन्देहीमा कार र मोटरसाइकल ठोकिदा २ जनाको ज्यान गयो

शिवु खनाल दाङ, ५ मंसिर रुपन्देहीको सैनामैनामा कार र मोटरसाइकल ठोकिदा दुईजनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्र्तगत सैनामैना सोरौली स्थित बुटवलतर्फ आउँदै गरेको बा१६च ८०१६ नम्बरको हाइलक्स कार र विपरीत दिशातर्फ बाट जाँदै गरेको से४प…

संसद विकास कोषको रकम मनपरी विनियोजन गरेको भन्दै राजमोले गर्यो विरोध

माधव खनाल मंसिर–०५,अर्घाखाँची संसद विकास कोषको रकम अर्थात स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमको रकम विनियोजन नेपाल सरकारले तोकेको शर्त र कार्यविधि विपरित गरेको भन्दै राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले विरोध जनाएको छ । कार्यविधि अनुसार आवधिक…

नवलपरासीमा बस दुर्घट्ना, २ जनाको मृत्यु ४१ घाइते ।

जीवन न्यौपानेमंसिर ०५, नवलपरासी ।पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी जिल्लाको सुनवल ११ बडेरा स्थित धनगढिबाट काकडभित्ता जादै गरेको ना ५ ख १०९६ नम्वरको रात्री बस बुधवार बिहान २ः१५ बजे दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ४१…

गाउँमै रंगशाला बन्ने भएपछि स्थानीय खुसी

केशर राेका ४ मङि्सर २०७५ मार्सिवाङ (प्यूठान) : माण्डवी गाउँपालिका वडा नम्बर ३ स्थित नयाँगाउँ मार्सिवाङमा रहेको एक सय ५२ रोपनी खाली जमिनमा रंगशाला बन्ने भएको छ । यसअघि गाईबाख्रा चराउनका लागि प्रयोग गर्दै आइरहेको खाली जमिनमा विभिन्न खेल…

लुम्बिनीमा विभिन्न देशका भिक्षुहरुको जमघट

प्रकाशित मिति ४ मंसिर २०७५, मंगलवार रूपन्देही । बुद्ध जन्मस्थल लुम्बिनीमा विभिन्न देशका भिक्षु तथा लामा सोमबार लुम्बिनीमा भेला भएका छन् ।मंगलबारदेखि सुरु हुने भद्रचार्य उत्सवमा सहभागी हुन उनिहरु लुम्विनी आईपुगेका हुन। विश्व शान्ति र…

प्यूठान उद्योग वाणिज्य संघमा चुनावी सरगर्मी सुरु

प्यानल बनाएर व्यवसायीहरु चुनावमा होमीँदै प्यार अलि खाँन,३ मंसिर २०७५ प्यूठान उद्योग वाणिज्य संघमा चुनावी सरगर्मी सुरु भएको छ । मंसिर २९ गते संघको २१ औं साधारण सभा तथा १० औँ अधिवेशन हुन लागेको हो । संघको अधिवेशन पुर्ब संघ अन्तर्गत रहेका ९…