Browsing Category

समाचार

५ वर्षीया बालिकालाई बलात्कार गर्न खोजेको आरोपमा एक पक्राउ

माधव खनाल मंसिर–११,अर्घाखाँची अर्घाखाँचीको मालारानी गाँउपालिकामा ५ वर्षिया बालिकामाथी जबरजस्ती करणीको प्रयास भएको छ । गत मंसिर ३ गते बिहान ९ः३० बजेको समयमा स्थानीय बर्ष ५ की बालिकालाइ जबरजस्ती करणी गर्न खोज्ने १७ बर्षिया एक किशोरलाइ पक्राउ…

जोर्डनमा फेरि नेपाली चेलीको रहस्यमय मृत्यु

प्रकाशित मिति ११ मंसिर २०७५, मंगलवार काठमाडौं । वैदेशिक रोजगारीका क्रममा जोर्डन पुगेका दुई नेपालीले ज्यान गुमाएका छन् । कमलपोखरीस्थित एसईई म्यानपावरमार्फत ती चेली जोर्डन पुगेका थिए । क्लासिक कम्पनीमा गामेन्टको कामका लागि गएका दुई जनाको…

लागुऔषधसहित दुई पक्राउ

चितवन,१० मंसिर २०७५ भरतपुर महानगरपालिका–२ बस्ने दुई व्यक्तिबाट प्रहरीले लागुऔषध बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवनले आज एक विज्ञप्ति जारी गर्दै २५ वर्षीय केशव घले र २४ वर्षीय विशाल घलेको साथबाट लागुऔषध र कारोवारबाट सङ्कलित रकम…

धनगढीमा सुस्तमनस्थिति भएकी युवती आफन्तबाटै बलात्कृत

मंसिर १०, २०७५| धनगढी– अन्तर्राष्ट्रिय महिला हिंसा विरुद्धको १६ दिने अभियान मनाइरहँदा एक २८ वर्षीय सुस्तमनस्थिति भएकी युवती आफन्तबाटै बलात्कृत भएकी छिन्। कैलालीको घोडाघोडी नगरपालिका–९ शिखरझालामा एक २८ वर्षीय सुस्तमनस्थितिकी युवती बलात्कृत…

झापामा आगलागी : एकै परिवारका चारजनाको मृत्यु

सोमवार, मंसिर १०, २०७५ झापा । झापामा आगलागी हुँदा एकै परिवारका चारजनाको मृत्यु भएको छ । झापाको शिवसतासी नगरपालिका ७ लाल्झोडामा आगोले जलेर एकै परिवारका चार सदस्यको मृत्यु भएको हो । घरमा अचानक लागेको आगोले जलेर उनीहरूको मृत्यु भएको हो ।…

नेकपाको झण्डा ओढाएर युवा नेता चौधरीको अन्तिम बिदाई ॥

राघबेन्द्र चौधरी (पकडी) नेकपाका युवा नेता दिपेन्द्र कुमार चौधरी उर्फ राजाबाबुको आज अन्तिम दाह संस्कार गरिएको छ । शुक्रबार राती ९ बजे युवा नेता चौधरीको शुध्दोधन गांउपालिका वडा नंम्बर ४ मोतीभारीमा गोली प्रहार गरी हत्या गरिएको युवा नेता…

जनप्रतिनिधीको उदाहर्णिय काम: वडा अध्यक्षको तलब स्कुलमा खर्च

टेक बहादुर पुन मँसीर ९ लमही । गढवा ५ का वडा अध्यक्ष प्रकाश भण्डारीले अाफ्नो तलब सुबिधा बिद्यालयमा खर्च गरेका छन् । वडा अध्यक्ष भण्डारीले अाफ्नाे मासिक तलव भत्तावाट अाज मावि चैनपुरको कार्यालय रंग राेगनमा १५ हजार खर्च गरेका हुन । अध्यक्ष…

सुर्खेतका वादी महिला विभेदमा

९ मंसिर २०७५, आईतवार वीरेन्द्रनगर । सुर्खेत गुर्भाकोटका पुतली वादी दाउरा बेचेर गुजरा चलाउँछिन् । कहिले उनी भारत गएर कमाएर ल्याउछिन् । ‘साँझ बिहान दुःख गरेर काम गर्छांै तर हामीलाई फरक पेसा गर्ने दृष्टिकोणले हेर्दछन् ।’ वादी समुदायमा…

दाङमा बिरामी बोकेको एम्बुलेन्श दुर्घटना

शिवु खनाल दाङ, ९ मंसिर रुकुम बाट बिरामि लिएर कोहलपुर तर्फ जान्दै गरेको एम्बुलेन्स अमिलिया नजिकै दुर्घटनामा परेको छ । आईतवार विहान रुकुम बाट बिरामि लिएर कोहलपुर तर्फ जान्दै गरेको ऐम्बुलेन्स लमही नगरपालिका वडा नम्बर ९ अमेलिया स्थित राती दुई…

खानेपानी समस्या नसुल्झीए सम्म चौरपानी बासी राजनीतिक कार्यक्रममा सहभागि नहुने

सागर रिजाल प्युठान,८ मंसिर मल्लरानी गाउँपालिका ३ चौर पानी खानेपानी फाउन्डेसनको शनिवार बसेको भेलाले चौर पानीमा खानेपानीको समस्या समाधान नगरे सम्म चौरपानीबासी राजनीतिक कार्यक्रममा सहभागि नहुने निर्णय गरेका छन । हाललाई खानेपानीको पहुँचमा…