Browsing Category

राजनीति

संविधान कार्यन्वयन र समृद्धिको यात्रा प्रारम्भ भयो : प्रदेश सभामुख घर्ती

वुटवल, १२ मंसिर । प्रदेश सभा प्रदेश नंं ५ का सभामुख पूर्णबहादुर घर्तीले गणतन्त्रको संस्थागत विकाश, संविधानको कार्यन्वयन गरेर समृद्धिको यात्रा प्रारम्भ गर्नुपर्ने बताउनुभएको छ । विगतका वर्षहरु राजनीतिक आन्दोलन र अधिकार प्राप्तिको वर्ष भएको…

किन बस्न सकेन नेकपामा सचिवालय बैठक ?

बुधबार, मंसिर १२, २०७५ काठमाडौं । सत्तारूढ नेकपामा पार्टी बैठक नियमित बोलाउन नेताहरूले दबाब बढाए पनि अझै बैठक बस्न सकेको छैन। केन्द्रीय सदस्यको कार्यविभाजनको एजेन्डामा अड्किएको सचिवालय बैठक पार्टी अध्यक्षले गृहकार्य गर्न नभ्याएको भन्दै दुई…

नेबि संघ स्कुल स्कुलमा पुग्दै

टेकबहादुर पुन लमही, मँसीर १० । नेपाली काँग्रेशको महत्वपुर्ण नर्सरीको रुपमा मानिने नेबि सँघले दाङ्ग देउखुरीमा सँगठन बिस्तारलाई तिब्रता दिएको छ । देउखुरीमा रहेका +2 र क्याम्पस हरुमा मँसीर ४ देखी ईकाई गठन समेत गरिसकेको छ । नेबि सँघका केन्द्रीय…

तहकाे नेतृत्व जनता माझ लाेकप्रिय र युवाले रुचाएका नेताहरुबाटै हुन्छ : नेता दसाैदी

राेल्पा । नेपाल कम्युनिस्ट पार्टीका नेता कुमार दसाैदीले, राेल्पा जिल्लाकाे पार्टी एकतामा पुर्ब एमालेबाट ४ र पुर्ब माअाेबादीबाट ६ स्थानीय तहमा नेतृत्व लिने सहमति भएकाे बताएका छन् । जिल्ला पार्टी एकताका लागि बनेको ४ सदस्यीय कार्यदलकाे…

काठमाडौँमा  नेकपा(बिप्लव)को  शक्ति प्रदर्शन

मंसिर ८, २०७५| काठमाडौं- विप्लव नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टीले राजधानी काठमाडौंमा 'शक्ति प्रदर्शन' गरेको छ।उस्ले पाँचौं पुनर्गठन दिवसको अवसर पारी राजधानीमा 'शक्ति प्रदर्शन' गरेको हो। नेकपाले भृकुटीमण्डपस्थित प्रदर्शनीमार्गलाई…

संघियता खारेजीको आन्दोलन गर्दा खिल्ली उडाउनेहरु नै दिक्क भइसके ः बि.सी.

माधव खनाल मंसिर–०८,सन्धिखर्क राष्ट्रिय जनमोर्चाका नेता शेर बहादुर बि.सी.ले आफुहरुले संघियता खारेजीको आन्दोलन गर्दा खिल्ली उडाउनेहरु नै अहिले संघियताबाट दिक्क भइसकेको दाबी गर्नुभएको छ ।“हिजो भारतिय डिजाइनमा ल्याएको संघियताले नेपाल र नेपालीमा…

संघियता खारेजीको आन्दोलन गर्दा खिल्ली उडाउनेहरु नै दिक्क भइसके ः बि.सी.

माधव खनाल मंसिर–०८,सन्धिखर्क राष्ट्रिय जनमोर्चाका नेता शेर बहादुर बि.सी.ले आफुहरुले संघियता खारेजीको आन्दोलन गर्दा खिल्ली उडाउनेहरु नै अहिले संघियताबाट दिक्क भइसकेको दाबी गर्नुभएको छ ।“हिजो भारतिय डिजाइनमा ल्याएको संघियताले नेपाल र नेपालीमा…

कांग्रेसमा नेतालाई जिल्ला जान रोक !

बिहिबार, मंसिर ६, २०७५ काठमाडौं । बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कांग्रेस शीर्ष नेताहरुको अनौपचारिक बैठकमा सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरुलाई केही दिन जिल्ला नजान निर्देशन दिएका छन् । उनले विधानका विषयमा केन्द्रीय…

५ वर्षभित्र चितवनका सबै बाटो पिच

मंसिर ६, २०७५| चितवन– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाँच वर्षभित्र चितवनका सबै बाटो पिच हुने बताएका छन्। बिहीबार भरतपुर महानगरको वडा नम्बर २४ को कार्यालय उद्घाटन र वातावरणमैत्री वडा घोषणा कार्यक्रममा…

बिबाद भएपछी नेकपाको स्थानीय नेतृत्व चयन गर्ने जिम्मा प्रदेशलाई

मंसिर ५, २०७५| नवलपरासी– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पश्चिम नवलपरासीका स्थानीय तह कमिटीको नेतृत्व चयन गर्ने जिम्मा प्रदेश कमिटीलाई दिएको छ। जिल्लामा सहमति हुन नसकेपछि जिल्ला कमिटीले नेतृत्व चयनका लागि गुहारेको हो। स्थानीय तहमा…