Browsing Category

Uncategorized

जाडो छल्न विदेशी चरा चितवनमा

प्रकाशित मिति ९ मंसिर २०७५, आईतवार चितवन । रुस, भारत, चीन, श्रीलंकालगायत देशबाट चरा जाडो छल्न यहाँ आइपुगेका छन् । हरेक वर्ष जाडो मौसममा चरा यहाँ आउने गर्दछन् । सौराहास्थित बर्ड एजुकेसन सोसाइटीका पूर्वअध्यक्ष एवं सल्लाहकार वासु बिडारीले…

लैङ्गिक हिंशा बिरुद्धको १६ दिने अभियान:अर्घांखाँचीमा पनि सुरु!

माधव खनाल मंसिर–०९,सन्धिखर्क प्रत्येक बर्ष नोभेम्बर २५ देखी डिसेम्बर १० सम्म विश्वभर मनाईने लैङ्गिक हिंशा बिरुद्धको १६ दिने अभियान आजदेखी सुरु भएको छ । लैङ्गिक हिंसा र दुव्र्यबहार छैन हामीलाई स्विकार भन्ने मुल नाराका साथ मनाउन थालिएको यस…

सर्पदंश उपचार केन्द्र स्थापनाको लागि लमही नगरपालिकाले  गर्यो २५ लाख बजेट बिनियोजन

दाङ, ९ मंसिर सर्पदंश उपचार केन्द्र स्थापनाको लागि लमही नगरपालिकाले २५ लाख रकम बिनियोजन गरेको छ । लमही अस्पतालमा सर्पदंश उपचार केन्द्र स्थापना गर्न दाङको लमही नगरपालिकाले चालु आर्थिक वर्षको लागि २५ लाख बजेट बिनियोजन गरे को छ । यसअघि दे उखुरी…

दाङको लमही अस्पताललाई एलईडी प्रदान

शिवु खनाल दाङ, ९ मंसिर दाङको लमही नगरपालिका वडा नम्बर ७ बनघुस्रीमा स्थित रहे को स्रमाट सिमे न्ट प्रालिले शनिवार एक कार्यक्रमका विच लमही अस् पतालको से वा सुविधा सबै ले थाहा पाउनको लागि डिजिटल डिस्प्ले एलइडी हस् तान्त्रण गरे को छ । ४३ इञ्चको…

गजल//फुलमा पनि कसैको नजर लागेन…

फुलमा पनि कसैको नजर लागेन गालिवको गजलजस्तो सुन्दर लागेन आमाको मन न हो के के सोचिरह्यो प्रदेशी छोराको नम्बर लागेन पानी पिउन पनि पसल सम्मै पुग्नुपर्यो गाउँ जति बिकसित शहर लगेन दृष्टिबिहिन संग ठोक्किएर लड्नुभएछ कतै तपाईलाई त ठक्कर लागेन?…

गजल//मुटुलाइ पत्थर बनाउनु सिवाय अरु केही थिएन…….( भिडियो सहित )

मुटुलाइ पत्थर बनाउनु सिवाय अरु केही थिएन जब घर छोडेर आउनु सिवाय अरु केही थिएन आउँदा सिउदो रङ्गिन लिएर मुस्कुराउदै आइन मैले गुलाब लुकाउनु सिवाय अरु केही थिएन अस्ति सरकारले पिडितलाइ राहत पठायो हिजो भोकै निदाउनु सिवाय अरु…

राष्ट्रपतिलाइ गाडी खरिद गर्न पशुपतीमा ‘एक रुपैयाँ’भिख माग्दै युवा

शनिबार, मंसिर ८, २०७५ काठमाडौं । राष्ट्रपति विद्या देवी भण्डारीलाई १८ करोडको गाडी किनेको विरोधमा काठमाण्डौमा साकेतिक बिरोध गरिएको छ। सामाजिक संजालमा सक्रीय युवाहरुले शनिवार पशुपति मन्दिर परिसरमा पुगेर राष्ट्रपतीका लागी भिख मागेका छन् ।…

खानेपानी समस्या नसुल्झीए सम्म चौरपानी बासी राजनीतिक कार्यक्रममा सहभागि नहुने

सागर रिजाल प्युठान,८ मंसिर मल्लरानी गाउँपालिका ३ चौर पानी खानेपानी फाउन्डेसनको शनिवार बसेको भेलाले चौर पानीमा खानेपानीको समस्या समाधान नगरे सम्म चौरपानीबासी राजनीतिक कार्यक्रममा सहभागि नहुने निर्णय गरेका छन । हाललाई खानेपानीको पहुँचमा…

अपाङ्गता भएका व्यक्तिलाई बुटिक तालीम

माधव बेल्वासे कपिलवस्तु चन्द्रौटा मंसिर ८ कपिलवस्तु शिवराज नगर स्तरीय अपाङ्गता पुनः स्थापना समितिको आयोजनामा चन्द्रौटामा बुटिक तालिम सुरु भएको छ । विभेद रहित समाजको परिकल्पना भन्ने नारासहित आायोजित तालिमको प्रदेश सभा सदस्य अर्जुन केसीले…

साहित्य मार्फत खबरदारी देखि समृद्धीका कुरा

दिवाकर पोख्रेल देउखुरी, मंसिर ८ गते । साहित्य सिर्जना मार्फत शुसासन र समृद्धिको अंघि बढन् सरकारलाई आग्रह गरीएको छ । दाङको लमहीमा भएको प्रगतीशिल लेखक संघ नेपालको पाँचनम्बर प्रदेशस्तरीय प्रथमभेलामा जम्मा भएका साहित्यकारहरुले मुलकमा भइरहेका…