Browsing Category

भिडियो

सर्जकको नाम सहायकमा जोडिएपछी प्रहरीमा उजुरी(भिडियो सहित)

नारायण भट्टराई,७ मंसिर २०७५ नेपाली गीत संगीतको क्षेत्रमा बेलामा मौकामा बिभिन्न बिवादहरुले चर्चा पाउने गर्छन । कहिले गाएको पारिश्रमीक नपाएको बिवाद चर्चामा आउँछ, त कहिले स्रष्टा वा सर्जकको नाम नै नराखेर बिवाद चर्चामा आउँछ । आज हामी एउटा…

भरतले भने ‘गाँठो पार्देउ कि डोरीले'( भिडियो सहित)

अर्जुन बि.क., मंसिर ५ । मंसिरको महिनालाई लगनको महिना पनि भन्ने गरिन्छ । कति जोडि यो महिनामा आफुले मन पराएको मान्छेसंग विवाह बन्धनमा वाँधिएर खुसि हुन्छन् भने, कति जोडि आफुले मन पराएको मायालुबाट टाढा पनि हुने गर्छन् । तर प्युठानी गायक भरत…

‘मैले पहिलो पटक गाडी देखेको, भर्ति हुन जाँदा सुनौली कटेसी हो’ : गौचन

नारायण भट्टराई,४ मंसिर काठमाण्डौ अग्रजहरुको कुराकानी समेट्ने कार्यक्रम गाउँबस्तीका कथाहरुको नया शृङ्खला सार्वजनिक भएको छ । पोखरा महा नगरपालिका १७ मा बसोबास गर्दै आउनु भएका पूर्ण बहादुर गौचन सँग गरिएको कुराकानीमा बिगतमा हुने गरेका रिति…

‘तिमी अनि म’रोधीमा भेटिदां( भिडियो सहित)

कामना डेली मंसिर ३ । नेपाली परम्परामा रोधिको छुट्टै महत्व छ । एक जोडी रोधिमा भेटिँदा के कस्ता बार्तालाप हुन्छन् भन्ने कुरालाई देबी म्युजिकले पछिल्लो समय बजारमा ल्याएको 'तिमी अनि म' गीतबाट पाउन सकिन्छ । निश्चल दवाडी र सरिता सारु मगरको…

राम जी ले मुख खोलेरै भने’जांदा भेटम्ला'( भिडियो सहित)

नारायण भट्टराई,२ मंसिर २०७५ काठमाण्डौ पछिल्लो समयमा बियोगान्त गीतहरुले बजारमा रामै् स्थान पाइरहेको बेला राम्जी पौडेल र कसम ठकुरीको आवाजमा रहेको आउँदा जाँदा भेटम्ला गीत डिजिटल बजारमा सार्वजनिक भएको छ । एक दशक संगीतमा खर्चिसकेका राम्जी…

ढाकारामले कस्लाई भने “स्वार्थी रैछौ” ? (भिडियो हेर्नुहोस)

कात्तिक ३० । सुभारम्भ डिजिटल म्युजिक प्रा.लि.ले पछिल्लो समयमा ढाकाराम बिनाडीको प्रस्तुतीमा रहेको गीत “स्वार्थी रैछौ” सार्वजनिक गरेको छ । गीतमा शम्भु कुवँर सँगै सम्झना भण्डारीको आवाज पाउन सकिन्छ भने शब्द तथा लय सृजना ढाकाराम बिनाडीको रहेको…

युवराजको ‘नौट्ङ्की’ भिडियोमा हेर्नुहोस।

कात्तिक ३० । नेपाली गीत संगीतको क्षेत्रमा डेढ दशक पार गरिसकेका लोक तथा दोहोरी गायक एवम सर्जक युवराज आचार्यको पछिल्लो समयमा फेरी अर्को निकै आश लाग्दो गीत "नौटङ्की" सार्वजनिक भएको छ । गीतमा युवराज आचार्य सँगै पूर्णकला बि.सी.को आवाज पाउन…

गजल //वृक्ष काटिन्छ आफू उसले फल्न छोडे……

वृक्ष काटिन्छ आफू उसले फल्न छोडे! बाँच्न दिदैन समाज रङ बदल्न छोडे! अबको यात्रा काँडामा टेकेर हिड्नुछ, ज्यान जोखिममा पर्छ चप्पल नछोडे! मैले म हुनुको अस्तित्व गुमाउनु पर्नेछ, तिम्रो यादमा तड्पिने अम्मल नछोडे! बले जिउँदै मर्छन् निर्दोष…